न B न's banner
न B न's profile picture

न B न

@Nabin621588201,585 subscribers

यो देशमा🇳🇵 म एउटा मानिस खोजिरहेछु । Follow Me !!! I always follow back !! .🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Shorts

पानीको वाहाव यति शक्तिशाली हुन्छ भन्ने मैले जिवन मा कल्पना समेत गरेको थिइन! #Staysafe #nepal #flood

पानीको वाहाव यति शक्तिशाली हुन्छ भन्ने मैले जिवन मा कल्पना समेत गरेको थिइन! #Staysafe #nepal #flood

24,360,503 次观看

१७ करोडको लागतमा शुरु भएको एउटा Overpass road चार पटक म्याद थप गरेर झन्डै झन्डै ३२ करोडमा त्यो दुई वर्ष ढिलो गरी सम्पन्न भयो! भ्रस्टचार कति भयो? जब कि देशका अन्य सडकको बाटो यस्तो छ! माफ गर्नु होला K P Sharma Oli ऊर्फ PMO म खुसि हुन सकिन है!

23,197 次观看

बुआको आदेशका लागि राजा रामले गद्दी त्याग गरे।जनताको आदेश पालनाका लागि श्री ५ महाराज ज्ञानेन्द्रले गद्दी त्याग गरे। एउटा CPN (UML) नेकपा (एमाले) को उम्मेद्वार नपाउदा यतिको पिडा!! आफुलाई कसरी सम्हाल्ने राजा ज्ञानेन्द्र बाट सिकौ।उठ्ने कसरी राप्रपा अध्यक्ष Rajendra Lingden सिकौ! #नवीनसमझदारी

15,073 次观看

Videos

Nabin62158820's profile picture

🚨लुटबाट जोगिन खोज्दा गम्भीर दुर्घटना, सडकभरि मानिस थिए तर मानवता कहाँ थियो? 📹 यस भिडियोमा देखिएका दृश्यहरूले एउटा गम्भीर प्रश्न उठाउँछन्—अपराध बढ्दै छ कि हाम्रो मानवीय संवेदना घट्दै छ? राति ११:२५ बजे। दिनभर काम गरेर घर फर्किरहेका एक युवा आफ्ना छोराछोरीका लागि खाजा बोकेर घरतर्फ जाँदै थिए। तर तारकेश्वर नगरपालिका–११ को सुनसान सडकमा मोटरसाइकलमा आएका दुई लुटेराले उनलाई लुट्ने प्रयास गरे। लुटेराबाट जोगिन दौडिँदा अर्को मोटरसाइकलको ठक्करले उनी गम्भीर घाइते भए। CCTV फुटेजमा त्यसपछिका हरेक दृश्य झन् पीडादायी छन्। धेरै सवारीसाधन घटनास्थलबाट गुज्रिए, केहीले हेरेर हिँडे, तर घाइतेलाई तत्काल उद्धार गर्ने हात भने देखिएन। ठक्कर दिने चालकसमेत अन्ततः घटनास्थल छाडेर हिँडे। सामाजिक अभियन्ता दिपु उप्रेतीले तत्काल प्रहरी कन्ट्रोल रुम (१००) र नजिकको प्रहरी चौकीमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्यो। त्यसपछि घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएर उपचार गराइयो। घटना २०२६ ०३ २९ गते राति भएको हो। लुटमा प्रयोग भएको मोटरसाइकलको नम्बर CCTV मा स्पष्ट नदेखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यो भिडियो धेरैभन्दा धेरै Share गर्नुहोस्। सायद तपाईंको एउटा शेयरले अपराधी पहिचान गर्न र अर्को कुनै निर्दोषलाई यस्तै घटनाको शिकार हुनबाट बचाउन सहयोग पुग्न सक्छ। #CCTV #Kathmandu #Crime #Humanity #Justice Nepal Police

न B न

16,365 次观看 • 1 个月前