
NDRRMA
@NDRRMA_Nepal • 25,618 subscribers
Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account
Shorts
Videos

रसुवाको भोटेकोशी नदीमा बाढी आउनुपूर्व र आएपछि स्याफ्रुबेसीदेखि देविघाटसम्मका स्याटेलाइट तस्विर। PlanetLab का यी तस्विरहरु Stimson Center को सहयोगमा प्राप्त भएका हुन्। तस्विर १-देविघाट क्षेत्र, तस्विर २-बेत्रावती क्षेत्र तस्विर ३-हाकु बेसी क्षेत्र, तस्विर ४-स्याफ्रुबेसी क्षेत्र
NDRRMA109,667 просмотров • 9 дней назад

नुवाकोट, विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेकोमा अहिले दुवैजनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको।
NDRRMA16,502 просмотров • 1 год назад

पहिरो आउन लागेको कसरी थाहा पाउने ? #NDRRMA #LandslideAwareness #disasterpreparedness #पहिरो
NDRRMA17,748 просмотров • 2 лет назад

नेपालमा बार्षिक रुपमा औसतमा ३९६ जना व्यक्तिको डुबेर वा पानीजन्य विपद्ले ज्यान जाने गरेको छ। यीमध्ये २५ वर्षभन्दा मुनिका धेरै छन्। तपाईँ हाम्रा बालबालिका पनि यसको जोखिममा पर्न सक्छन् । ख्याल राखौं र जोखिम न्यूनीकरणका लागि आजैदेखि पहल थालौं। #NDRRMA #drowningpreventionweek2023
NDRRMA11,123 просмотров • 3 лет назад
Больше нет контента для загрузки