Nepali Army's banner
Nepali Army's profile picture

Nepali Army

@NepaliArmyHQ • 207,955 subscribers

Welcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.

Shorts

बाढी प्रभावितहरूको उद्धारमा #नेपालीसेना.... उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन समेत अनुरोध !!! जहाँ संकट, त्यहाँ #नेपालीसेना #NepaliArmy #BhotekoshiFlood

114,518 次观看

बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको ।

28,016 次观看

विपत्तिले भत्कायो, हामी पुनः आशाको पुल जोड्दैछौँ। नुवाकोटको विदुरस्थित तादी खोलामा एक्रो ब्रिज जडान गर्दै #NepaliArmy #BhotekoshiFlood #नेपालीसेना

31,443 次观看

चिलिमे जलविद्युत आयोजनाको सुरङभित्र उद्धार टोली......... "अँध्यारो सुरुङभित्र पनि आशा कहिल्यै निभ्दैन" #NepaliArmy #BhoteKoshiFlood

18,741 次观看

पृथ्वी राजमार्ग अन्तरगत नौबिसे- मुग्लिन सडक खण्डको धुनिबेसी-६, धादिङस्थित गणेश खोलामा आएको पहिरोको कारण अबरुद्ध सडक सैनिक इन्जिनियर्सको समन्वयमा सडक विभागका कर्मचारी तथा प्रहरीको सहयोगमा नेपाली सेनाबाट परिचालित टोलीले १९ गतेको ०९४५ बजेबाट एकतर्फि रुपमा सुचारु गरेको छ ।

16,088 次观看

Videos

没有更多内容可加载