Niraj Bhusal's banner
Niraj Bhusal's profile picture

Niraj Bhusal

@nirajbhusal4,631 subscribers

Tech • Travel • Coffee सरकारी कर्मचारी | Ministry of Finance Exploring GovTech, Digital Transformation & AI Governance

Shorts

करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ — विजेता घोषणा कार्यक्रम उपभोक्ताको बिल/बीजक लिने बानी सुधार गरी कर कानुनको परिपालना अभिवृद्धि गर्न नेपाल सरकारले “करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३” सञ्चालन गरिरहेको छ। वास्तविक बिल/बीजकले कारोबार पारदर्शी बनाउँछ, कानुन कार्यान्वयनमा सहयोग पुर्‍याउँछ, र नागरिकलाई पुरस्कारमा सहभागी हुने अवसर दिन। आजको कार्यक्रममा रु. १,३३,३३४ का १५ जना र रु. १० लाखका १ जना गरी जम्मा १६ जना विजेताको औपचारिक घोषणा गरियो। सब विजेताहरूलाई हार्दिक बधाई र शुभकामना।

10,626 görüntüleme