
Jaya Singh Mahara
@ourjaya • 14,038 subscribers
Journalist: @ekantipur_com | Bylines : https://t.co/bE0HXOqLsl | General secretary of @jspanepal | email : [email protected]
Shorts
Videos
0:30
Sensitive content
This media may contain sensitive content.

राजा आऊ वाला- 'टिनएजका युवती… तिघ्रा होइन, साँप्रो सर्लक्कै देखाउने। माथि पनि बाँकटे टिशर्ट लगाउने अनि अर्धनग्न अवस्थामा हिंड्ने। मञ्च खडा गरेर सेक्सी गीत गाउने, केटाकेटीसँगै नाच्ने अनि अपहरण, बलात्कार र हत्या नभएर के हुन्छ? केटीले निम्त्याएको छ यो कुरा।'
Jaya Singh Mahara96,545 просмотров • 1 год назад

पूर्वराजा ज्ञानेन्द्र शाहकाे गाेरखा भ्रमणका क्रममा। कसैले जुत्ता लगाइदिँदै गरेको भिडियो। शाहकाे खुट्टामा जुत्ता लगाइदिनेकाे पाेसाक हेर्दा सुरक्षाकर्मीजस्ताे देखिन्छन्। हामीले तिरेको करबाट तलब खाने सुरक्षाकर्मीलाई विगतमा निरंकुश शासन चलाएको 'पूर्व' जुत्ता लगाउन दुरुपयोग नगरियोस्।
Jaya Singh Mahara58,480 просмотров • 1 год назад

पुँजीगत खर्च नहुँदा अर्थतन्त्र चलायमान भएन भन्दै सरकारी संयन्त्र बर्सेनि चिन्ता जाहेर गरिरहेका हुन्छन्। तर, सरकारमा रहेकाे दलका 'अर्थशास्त्र पढेकाे' विद्वान् सांसद भन्नुहुन्छ- पुँजीगत खर्च यतिधेरै गर्ने, Capital expenditure छँदैछैन! - म इंग्लिस पढेकाेले केही बुझिनँ🙏
Jaya Singh Mahara67,221 просмотров • 3 лет назад

राजा हुँदा देशमा निरंकुशता लादेका व्यापारी ज्ञानेन्द्र शाहलाई तत्कालै नारायणहिटीकाे गद्दीमा राखिहाल्नुपर्छ भनेर लागेका जीवराम भण्डारीले ज्ञानेन्द्रका नाममा जरिवाना पत्र काट्दा मेयर बालेनबारे गरेका टिप्पणी- • 'याे बालेन भन्ने मान्छे चाहिँ साच्चै गज*डी रहेछ… लाज शरम पचेकाे…'
Jaya Singh Mahara26,736 просмотров • 1 год назад

निजामती विधेयकमा अवकाशकाे २ वर्षसम्म कर्मचारीले संवैधानिक, राजदूतलगायत नियुक्ति खान नमिल्ने 'कुलिङ पिरियड' रहने राज्यव्यवस्था समितिले सर्वसम्मत पारित गर्याे। मुख्यसचिव र सचिवहरू त्यो व्यवस्था हटाउन दबाब दिँदै VVIPका घरदैलोमा छन्। सभामुखपछि राष्ट्रिय सभा अध्यक्षलाई भेट्न जाँदै।
Jaya Singh Mahara20,530 просмотров • 1 год назад

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले भनेको - रवि लामिछाने : प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जीवी राई दोषी, पार्टी सभापति हुँदा महामन्त्री मुकुल दाेषी, पत्रकार हुँदा नेता दोषी, नेता हुँदा पत्रकार दोषी, प्रतिपक्ष हुँदा सत्तापक्ष दोषी, सत्तापक्ष हुँदा प्रतिपक्ष दोषी । इतिश्री 🙏
Jaya Singh Mahara28,131 просмотров • 2 лет назад

ज्ञानेन्द्र र काेमल शाहकाे तस्बिर वाला टीसर्ट लगाएकाले पत्रकार घरभित्र हुँदा आगाे लगाएर मारे, जुन भिडियो आजै सार्वजनिक भयाे। तर, ज्ञानेन्द्रलाई त्यसमा दु:ख व्यक्त गर्न नयाँ वर्ष आउनुपर्याे। आफूलाई गद्दीमा ल्याउन भनी ज्यान गुमाउनेकाे नाम उच्चारण गर्न पनि उपयुुक्त सम्झिएनन्।
Jaya Singh Mahara18,747 просмотров • 1 год назад

यातायात क्षेत्रकाे सिन्डिकेट लाद्ने महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला माइतीघर- बानेश्वर शिक्षक आन्दोलनले व्यवसायी र यात्रुको अधिकार हनन भयाे भन्दै प्रहरी हस्तक्षेप माग्दै थिए। आज यिनैले राइड सेयरिङविरुद्ध देशभर यातायात बन्द गराउँदै हिँडेका छन्। याे त सुहाएन नि सिटौला सर-
Jaya Singh Mahara14,825 просмотров • 1 год назад

डा. ढाकाकुमार श्रेष्ठलाई आराेप लाग्दा रवि लामिछाने: ‘भ्रष्टाचारका विषयमा हाम्रो भनाइ र गराइ सधैं एउटै हुन्छ। चाहे जसले गरोस्।… हाम्रो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुन्छ।… ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनुहोला।’
Jaya Singh Mahara18,492 просмотров • 1 год назад

काठमाडौंका मेयर Balen Shah ले ट्राफिकले आफ्नी श्रीमती सवार कार चेकजाँच गरेको झाेँकमा सिंहदरबारमा आगाे लगाइदिन्छु भने। प्रम ☭ Comrade Prachanda लगायतले त्याे कुरा गम्भीर रुपमा लिए, साक्षी Dr. CK Raut । राउत सत्ताबाट बाहिरिए (घटनाकाे ६ महिना)पछि उक्त कुरा 'खुलासा' गरे। त्यसबारे प्रम:
Jaya Singh Mahara18,745 просмотров • 2 лет назад
Больше нет контента для загрузки

