Jaya Singh Mahara's banner
Jaya Singh Mahara's profile picture

Jaya Singh Mahara

@ourjaya14,038 subscribers

Journalist: @ekantipur_com | Bylines : https://t.co/bE0HXOqLsl | General secretary of @jspanepal | email : [email protected]

Shorts

मुख्यसचिव अर्थात् स्थायी सरकारका प्रमुख एकनारायण अर्याल काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न ठाउँमा बाढीपहिराे र डुबानले जनधनको क्षति भइरहँदा (असाेज ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म) पञ्चेबाजासहित बधाई तथा शुभकामना थापिरहेका थिए। समाचार:

50,211 次观看

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलाउनसंलग्न यी व्यक्तिहरू को को हुन् ? #ExposeTheTruth #exposed

20,554 次观看

पूर्वराजा ज्ञानेन्द्र शाहकाे पैसाले पेट्रोल हालेर 'राजा फर्काउने र्याली' मा सहभागी युवा। राजा पालाँ ट्राफिक प्रहरीले माेटरसाइकल पड्काउन (ट्राफिक नियम कुल्चिँदै ठूलो आवाज निकालेर कुदाउन) पाउनुपर्ने पनि माग रैछ। पैसा खर्च गर्ने भनेसी व्यापारी ज्ञानेन्द्र शाह राम्रैसँग हाैँसिएछन्।

12,757 次观看

Videos

没有更多内容可加载