
Pankaj Das
@pankajj_das • 4,592 subscribers
Journalist
Shorts
Videos

सिरहाको गोलबजारमा प्रहरीको गोली लागि मृत्यु भएका गणेश यादवको आफन्त आफ्नो परिवारलाई जानकारी दिँदै
Pankaj Das42,789 views • 2 months ago

पशुपतिनाथ मन्दिरमा विशेष पूजा र आरती सम्पन्न गरि फर्किदैं बाबा बागेश्वर सरकार
Pankaj Das116,315 views • 3 years ago

प्रम बालेनलाई बदनाम गर्न कांग्रेस एमालेसँग आबद्ध ठूला तस्करहरु द्वारा अर्थमन्त्रीलाई प्रभावमा पार्दै सीमावर्ती क्षेत्रको जनतालाई भड्काउने काम भई रहेको छ। झापा देखि कञ्चनपुरसम्मका रास्वापका माननीय हरुले यस विरुद्ध आवाज नउठाए भोलि उनलाई क्षेत्रमा जान पनि अप्ठ्यारो पर्नेछ।
Pankaj Das14,100 views • 5 months ago

हिन्दू बहुल देश भएर मात्रै यहाँका इस्लामिक जिहादीहरुले खुलेआम हिन्दू भगाऔ देश बचाऔं र नारा ए तकबिर अल्लाह हु अकबरको नारा लगाउँदै गर्दा पनि कसैले केही गरि रहेको छैन। यदि यही कुरा कुनै हिन्दुले मुस्लिम बहुल देशमा गरेको भए अहिले सम्म नरसंहार भई सकेको हुन्थ्यो। नेपालका हामी हिन्दूहरू धर्मनिरपेक्षताको माला जपेर बसौं। कुनै दिन यहाँबाट पलायन हुने अवस्था छिट्टै आउँदै छ।
Pankaj Das11,700 views • 9 months ago
No more content to load
