
Anil Baral
@pokhrelinephro • 14,570 subscribers
A traveller who believes in destiny , Tweets are personal and do not represent my fraternity,family or friends ! https://t.co/DU7QPHCRQl
Videos

म नाच्न जान्ने भएर होइन, बाजा बजेपछि मन हुरूक्कै हुने भएर माहोल बनाउन उत्रिने हो!😂 यो देखेर एकजना बुवालाइ सार्है रमाइलो लागेछ , अनि आफ्नो छोरालाई "जा,तँ पनि नाच्न" भन्नु भो छोराको स्याभेज रिप्लाइ "बुढा!सानोमा नाच्न दिएनौ,पढ् मात्र भन्यौ,अहिले ऑउदैन,लाज पनि लाग्छ, के नाच्नु?"😂😂
Anil Baral14,290 views • 1 year ago
No more content to load