
प्रताप विकाश
@pratapbikash7 • 9,503 subscribers
✍️म एक भ्रष्टचार विरोधि हुँ! ✍️म आतंकवादी होइन् ✍️म न्यायको सम्मान् गर्छु!न्यायमाथि भरोसा गर्न सक्दैन! 💘प्रेम बाँड्न जानेको छु!आश गर्न जानेको छैन💓💓
Shorts
Videos

ए प्रचण्ड? ए केपी? ए शेरे? के भदौ २३ र २४ गते पछिको यो कालो दिनलाई संवैधानिक नै हो भन्न मिल्छ?
प्रताप विकाश29,067 просмотров • 7 месяцев назад
1:04
Sensitive content
This media may contain sensitive content.

गिरिजाले ५० हजार दिएर बनाई दिएको एउटा रिपोर्टस् कलव र त्यो कलवले केवल छोरी सुजालाई राजनीति गर्न सिकाउने(जीम हल)।आज प्राईम टेलिभिजन सम्ममा पुर्याउन सक्ने दम कसैमा छ भने त्यो ऋषि जी संग मात्रै छ।दिवाकर जीले यत्रो प्रश्न गर्नु नै पर्दैन्।ऋषि जी भनेको कोदो हो।तोरी बन्न सक्दैनि।
प्रताप विकाश18,102 просмотров • 1 год назад

पहिलेका गृहमन्त्रीले तस्करी गर्थे।तर देश जलाएर परिवर्तन भयो भन्ने अहिलेका गृहमन्त्रीका बाबुले पो तस्करी गरेको रहेछ।
प्रताप विकाश11,605 просмотров • 7 месяцев назад

सर मैले मेरी ठूली भाउजुलाई यहि कसम खाएको दिन देखि लेख्दै र सम्झाउंदै आएको थिएं-“भाउजु तिमीले ठूलो गलत गर्यौ।झुट बोलेर सन्तानको कसम हाल्दा लाग्छ।तर खै मेरी भाउजुले समयमा बुझिनन्।अब समयले बुझाएको छ।अब सरकारले कति बुझ्ने हो?यो अवस्था हेरेर नै अहिलेको सरकार अगाडी बढोस् भन्छु!”
प्रताप विकाश10,352 просмотров • 1 год назад
Больше нет контента для загрузки
