
प्रताप विकाश
@pratapbikash7 • 9,503 subscribers
✍️म एक भ्रष्टचार विरोधि हुँ! ✍️म आतंकवादी होइन् ✍️म न्यायको सम्मान् गर्छु!न्यायमाथि भरोसा गर्न सक्दैन! 💘प्रेम बाँड्न जानेको छु!आश गर्न जानेको छैन💓💓
Shorts
Videos
1:04
Sensitive content
This media may contain sensitive content.

गिरिजाले ५० हजार दिएर बनाई दिएको एउटा रिपोर्टस् कलव र त्यो कलवले केवल छोरी सुजालाई राजनीति गर्न सिकाउने(जीम हल)।आज प्राईम टेलिभिजन सम्ममा पुर्याउन सक्ने दम कसैमा छ भने त्यो ऋषि जी संग मात्रै छ।दिवाकर जीले यत्रो प्रश्न गर्नु नै पर्दैन्।ऋषि जी भनेको कोदो हो।तोरी बन्न सक्दैनि।
प्रताप विकाश18,102 次观看 • 1 年前

सर मैले मेरी ठूली भाउजुलाई यहि कसम खाएको दिन देखि लेख्दै र सम्झाउंदै आएको थिएं-“भाउजु तिमीले ठूलो गलत गर्यौ।झुट बोलेर सन्तानको कसम हाल्दा लाग्छ।तर खै मेरी भाउजुले समयमा बुझिनन्।अब समयले बुझाएको छ।अब सरकारले कति बुझ्ने हो?यो अवस्था हेरेर नै अहिलेको सरकार अगाडी बढोस् भन्छु!”
प्रताप विकाश10,352 次观看 • 1 年前
没有更多内容可加载
