public info nepal
@publicinfonepal • 7,921 subscribers
Shorts
Videos
🚨 पोखरामा तीव्र हावाका कारण दुर्घटनाको जोखिममा परेको हट एयर बेलुनको सुरक्षित अवतरण! 😱🎈 पोखरामा पर्यटक बोकेको हट एयर बेलुन तीव्र हावाका कारण नियन्त्रणबाहिर जान थालेको थियो। हावाको चापका कारण बेलुन विद्युत् तारतर्फ बग्न थालेपछि अवस्था जोखिमपूर्ण बनेको थियो। तर टर्किस पाइलट Mehmet Nuri Şen र ग्राउन्ड टोलीको प्रयासमा बेलुनमा सवार सबैलाई सुरक्षित रूपमा जमिनमा अवतरण गराइएको छ। सौभाग्यवश, घटनामा कुनै मानवीय क्षति भएको छैन। घटनाको भिडियो अहिले अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको छ। #PublicInfoNepal #Pokhara #Nepal #HotAirBalloon #BreakingNews
public info nepal197,500 次观看 • 6 天前
🚨 मुख्यमन्त्रीलाई फोहोर उपहार! 😮 जनकपुरधामको फोहोर व्यवस्थापनप्रति विरोध जनाउँदै युवाहरूले संकलन गरेको फोहोर मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा पुर्याएर सांकेतिक विरोध गरेका छन्। सहरको कमजोर सरसफाइ र फोहोर व्यवस्थापनप्रति सरकारको ध्यानाकर्षण गराउनु उनीहरूको उद्देश्य रहेको छ। #Janakpur #MadheshProvince #WasteManagement #NepalNews #PublicInfoNepal
public info nepal59,600 次观看 • 4 天前
没有更多内容可加载


