
BrlRabin
@RabinOfficial78 • 10,179 subscribers
Pokhara Nepal 🇳🇵Tweets are personal
Shorts
Videos

एमालेका उपाध्यक्षले पढाई खर्च दिने भन्दै भतिजीलाई यौन प्रस्ताव गरेको अडीयो सार्वजनिक भएछ !! लौ हेर्नुस !!
BrlRabin121,257 görüntüleme • 2 yıl önce

वास्तविक भिडीयो यो हो । बालेन शाहलाइ गोली हानेर मार्ने सम्मका योजना बनाएका एमालेले चुनावसम्म जे पनि गर्न पछी पर्दैनन। एमालेले AI को दुरुपयोग गरेर हात हालेको धकेलेको देखाएका छन । उनले हातको ईशाराले नआईदिनुस मात्र भनेको अवस्था हो । तिमिहरु पराजित भैसक्यौ भन्ने प्रमाण हो ।
BrlRabin27,791 görüntüleme • 6 ay önce

केपि ओली र रमेश लेखकलाई थुनामुक्त गराउने ति न्यायामुर्ती हरुलाई आफ्नो एकमात्र सन्तान गुमाएकी आमाको आँशुले एकदिन भतभती पोल्नेछ। ओली र रमेश लेखक नेतृत्वले गरेको कलिला बच्चाहरुको हत्यामा न्यायमुर्तीका आफ्नै सन्तान मृत्युवरण गर्नुपरेको भए यस्तै आदेश आउथ्यो होला ? यि पापिष्टहरुलाई ति कलिला बच्चाको रगतले सहजै छाड्ने छैन ।
BrlRabin16,025 görüntüleme • 4 ay önce

जती जती विपक्षी हरु रबि र बालेनलाई फुट ल्याउने सम्बन्धमा दरार ल्याउने १२ भाई मिडिया परिचालन गरेर ट्रायल गर्छन त्यती त्यती बालेन रबि एकसाथ यो देश र जनताको भविष्य बनाउन हातमा हात काँधमा काँध मिलाएर एकसाथ उभिन्छन । यो भन्दा ठुलो झापड यिनिहरुलाई अरु केही हुनै सक्दैन । यसपटक परिवर्तनका लागी चुपचाप घन्टीमा छाप
BrlRabin17,930 görüntüleme • 5 ay önce

महेश बस्नेत भोगटे को यो दम्भ हेर्नुस । एमाले को यो हविगत हुनुमा यस्ता अराजक हरुको ठुलो हात छ ।
BrlRabin11,155 görüntüleme • 5 ay önce

गगन थापाको असलियत कस्तो हो ? असली मुकुन्डो उतारिएको छ हेर्नुस ।
BrlRabin14,260 görüntüleme • 7 ay önce

राजनिती मा नैतिकता लाज शरम सबै पचेको मान्छे मात्र खड्ग ओली बन्न सक्छ।
BrlRabin24,386 görüntüleme • 1 yıl önce

कान्तिपुर र गगनले रबि लामिछानेको बारेमा छरेका भ्रमहरु । Gagan Thapa
BrlRabin19,991 görüntüleme • 1 yıl önce

केपि ओलीले KP Sharma Koli मुख छाड्नुभो भन्ने त्यो नयाँ कुरै होईन जसको मुखमा अंगार छ उसले ओकल्ने कालै हो Gagan Thapa गगन थापा । कोही आँट भएको व्यक्ती आएर केपि ओली लाई You Are Lier भन्यो भने उहाँ सनक्क सन्केर पागल भन्नुहुन्छ । गनगन थापा । बाँकी भिडीयो मै हेर्नुस । 🫢
BrlRabin21,884 görüntüleme • 2 yıl önce

स्वर्णलक्ष्मि बहुउद्देशीय सहकारी संस्थाका पिडीत संघर्ष समितीका अध्यक्ष एवं उजुरीकर्ताको कुरा सुनौ । यहींबाट प्रष्ट हुन्छ की रबि लामिछानेप्रति सरकारले कति प्रतिशोध साँधेको छ भनेर । समय सत्ता र शक्ती संधै कांग्रेस एमालेको हातमा हुंदैन ढिलोचांडो यो तिमिहरुप्रती भारी हुनेवाला छ ।
BrlRabin16,591 görüntüleme • 1 yıl önce


