
Rudra Pandey
@rudrarajpandey • 9,629 subscribers
a Nepali worker with BE Electronics from Mehran University, Pakistan and PhD in Economics from Northeastern University, Boston. email: [email protected]
Videos

Gagan Thapa worked very hard — day and night to earn your vote. He did not just did a couple of dance steps and lied to people like “Fiste” and “Gajadi” did. He earned the opportunity to become the next PM of Nepal. Let us all vote for NC and make Gagan the next PM of Nepal. Gagan will not let us down. You can see honesty in his expression and humbleness in his activities. He is a true leader. I see a good days ahead in Nepal under this honest and hard working man. Go Gagan. We love you 🙏
Rudra Pandey37,614 просмотров • 4 месяцев назад

धनी बाउका छोरा सांसद भए पछि यस्ता चिल्ला गाड़ीमा चढ़ेर संसद भवन जान्छन्।
Rudra Pandey72,001 просмотров • 3 лет назад

नेपालका २ बिद्वान ? प्रश्न सोधने र जवाफ़ दिने मिलेका छन्। जवाफ दिनेले आफू चीनको पूजारी भएको पुष्टि गर्न खोजेको देखिन्छ भने प्रश्न सोधनेले जवाफ़ दिनेलाई कस्तो प्रस्न मन पर्छ भनेर मिलाइ मिलाइ शब्द सिंगारेर सोधेको देखिंन्छ। सिरोहीया अमेरिका र भारतको लागि भूसुनो हो। सो भुसुनोको लागी भारत र अमेरिकाले ख़ास चासो दिदैन। अनी यी पत्रकारले कुन चै अमेरिकी एजेण्ट जुर्मुराएको देखे ? अमेरिकालाई अब यस्तै ताईपुल्ते कुराको वास्ता गर्ने फुर्सद छ ? नेपालका पत्रकार र तथाकथित बिद्वान यस्तै पदौरे गफ़ गरेर जनता अलमाल्याउने काम गर्छन्। ठोस तथ्य बिनाको गफ़ चुटेर अशिक्षित जनताको दिमाग़ भूटने पत्रकारिता ! हरे शीव 🙏
Rudra Pandey39,594 просмотров • 2 лет назад

यो छोटो अन्तर्वार्ताको क्लिपले प्रमाणित गर्छ गगन थापा कति धेरै संयमित र परिपक्व छन् भनेर। नेतामा हुन पर्ने पहिलो गुण यहि हो। गत ३/४ महिनाम उनको ब्यक्तिव अझ निखारिएको छ। नेपाल र नेपालीको लागि यो शुभ समाचार हो। अरू पार्टीले गगनबाट सिकुन्। गजड़ी र सहकारी ठगले चैं सिक्ने छाँट काँट देखिन्न।
Rudra Pandey12,116 просмотров • 5 месяцев назад

महाबीर पुनको झुटको पर्दाफ़ास #mahabirpun #deerwalkfoundation #nicscam #swc
Rudra Pandey15,255 просмотров • 11 месяцев назад

बालेनको ग़ज्ज़ब काम तर अदालतले उनको यो कदम रोकन बेर छैन। पद्मोदय, जुद्धोदय, बिजय मेमोरियल, पद्म कन्या जस्ता काठमाण्डूका नामूद स्कूलका जग्गा या भवन व्यापारीलाई भाड़ामा लगाएर पैसा कमाउने घिनाउने हर्कत गर्ने काममा एमाले र नेका दुबै उत्तिकै दोषी छन्। आशा छ बालेनको यो कदमलाई पुरराना पार्टीले सपोर्ट गर्ने छन्।
Rudra Pandey15,458 просмотров • 2 лет назад

फिस्टेले खोल्ने भनेको ३ वटा फ़ाइल कुन कुन होला ? आफूले आफ़ैलाइ फिस्टे बनाउने पहिलो बहादुर।
Rudra Pandey11,700 просмотров • 2 лет назад
Больше нет контента для загрузки