Sadiksha Karki's banner
Sadiksha Karki's profile picture

Sadiksha Karki

@Sadiksha_karki_11,781 subscribers

हिजो, आज अनि भोली, आफ्नै परिश्रममा बाच्ने एक साधारण नेपाली ।

Shorts

झापातिर फेरि आज बालेनले चढेको जम्मा ४ करोड पर्ने टप स्पेक मोडलको डिफेन्डर गाडीलाई ८ करोडको गाडी भनेर हल्ला गर्न थालेछन्।। नसकिने हाै झापालीसंग पनि। 😀😀

46,986 Aufrufe

"न रहे नेपाल न रहे नेपाली!" "गोर्खालीले खोजेको बालेनले रोजेको।" प्रहरीका हाकिमले आफु सुहाउदो गृहमन्त्री पाएकोमा बधाइ छ।

30,234 Aufrufe

मेराे समाजका नवयुवाहरुको लागि तिमी एक नायक हाै बालेन, तिम्रो एक इशारामा उनीहरु गोली खान तयार भए। अब पनि नसुध्रिएको तिमी प्रधानमन्त्री भएपछि सुध्रिन्छाै भनेर कसरी बिश्वास गर्ने? तिमीबाट के के सिक्ने छोराछोरीहरु प्रश्न गर्दैछन्। 🤔🤔

19,362 Aufrufe

घर नजिकै रहेकाे कुलेश्वरका स्वबासीहरुको आश्रयमा शुक्रबार बिहानदेखि डोजर चल्ने भएपछि अधिकांशले आफ्नो आश्रय आफै भत्काउन थालेका छन्।।अलिकति समय पाएकोले होला, अन्य स्थानमा जस्तो कोलहाल यहाँ देखिएन।

10,318 Aufrufe

Videos