
Sadiksha Karki
@Sadiksha_karki_ • 11,765 subscribers
हिजो, आज अनि भोली, आफ्नै परिश्रममा बाच्ने एक साधारण नेपाली ।
Shorts
Videos

याङ्गो, इनड्राइभ जस्ता राइड शेयरिङ म पनि नियमित प्रयोग गर्छु। प्राय सबै बिनयी र इमान्दार नै भेटेको छु।आज सम्म यस्तो असभ्य र अराजक राइडर भेटेको छैन। नेपाल प्रहरी यी राइडर पक्राउ गरि आवश्यक कारवाही गर्न हुन। Kathmandu Valley Traffic Police Office Nepal Police
Sadiksha Karki35,649 просмотров • 7 месяцев назад

ईतिहासकार तथा सम्पदाविद प्रा.डा. रमेश ढुङ्गेल भन्नुहुन्छ- हामी नेपालीको साझा गाैरव सिंहदरवारमाथि धावा बोल्ने मान्छेले २/४ वटा फल्चा बनाउदैमा, २/४ वटा ढुङगेधारामा रङरोगन गर्दैमा आफुलाई सम्पदा र संस्कृति बचाउने मसिहा ठान्छ भने त्यो मान्छे झुटको पुलिन्दा हो।
Sadiksha Karki15,467 просмотров • 8 месяцев назад

सत्ते सत्ते धरोधर्म यतिको भविष्यबाणी त Baba Vanga ले पनि गर्न सक्दिनन्, चरण किधर है हाैरको रबिदाइ?😂😂🙏🙏
Sadiksha Karki11,716 просмотров • 5 месяцев назад

Podcast काे दुनियाका नया बादशाह Raj Shamani र YouTube education च्यानलमा झन्डै ३ करोड फलोअर भएका चर्चित Khan Sir को यो पडकास्ट पुरै सुनेको थिए। यो सानो क्लिप पनि राखेको छु। यो सुनेपछि भाद्र २३ र २४ को घटना बारे बाहिर आएको कुरा हल्ला थियो या सत्य थियो छुट्याउनै गाह्रो भयो। 😶😶
Sadiksha Karki10,103 просмотров • 6 месяцев назад

गाउँबाट आएका धेरै जेन्जीहरुकाे चुलो बालिदिने मीन बहादुर गुरुङ जलेको भाटभटेनीको खरानी पन्छाएर उठ्ने प्रयास गर्दै हुनुहुन्छ। जेन्जी आन्दोलनको स्वामित्व लिने होडबाजीमा रहनु भएका रवि, बालेन, सुदनजी आगामी चुनाव हारे पनि जिते पनि कृपया उहाँको ब्यवसायको रक्षा गरिदिनु होला। 🙏🙏
Sadiksha Karki10,115 просмотров • 8 месяцев назад