साईनो🇳🇵🚩's banner
साईनो🇳🇵🚩's profile picture

साईनो🇳🇵🚩

@sainonepal6,541 subscribers

राष्ट्रहित सर्वोपरी। !!जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!! No DM

Shorts

यो भिडियो हेर्दा गेटमा घन्टी बजाएर भित्र बाट मान्छे बोलाएको नभई पहिले नै "म गेट अगाडि आइपुगे है" भनेर कल गरेको भन्ने बुझिन्छ, किनभने ती महिला गेट अगाडि पुग्दै गर्दा भित्र बाट गेट खोल्न पुरुष आइपुगेको छ। किशोर श्रेष्ठले भनेको जस्तो नचिनेको कुरा नगरेको देखिदैन। पहिलै कुरा गरेर गेट सम्म बोलाईएको रहेछ। जब मिडियामा छताछुल्ल भयो तब कुरा फेर्दै हिडेको देखियो।

30,861 просмотров

अ ,यो नेता सेताको salary छोड्दिम ल, न राख्दिम है। अनि यो मंत्रीहरू गाडी लाईन लागेर ट्वा ट्वा र प्या प्या सबै बन्द गर्दिम है। -राजनेता सुधन गुरूंग।

29,762 просмотров

नमन बुवा♥️🇳🇵🙏

नमन बुवा♥️🇳🇵🙏

43,998 просмотров

पार्टी फुट्दैन,फुट्ने अवस्था आए विष पिउछु। -गगन थापा,निस्कासित,भूतपूर्व महामंत्री(नेपाली कांग्रेस)

16,655 просмотров

धन्न,श्री ५ महेन्द्र राजाले आफ्नै समयमा देशका अधिकांश जंगल र सिमसार क्षेत्रलाई निकुञ्ज घोषणा गरेर सेनाको जिम्मामा दिनुभयो,त्यसको परिणाम स्वरूप,ती क्षेत्रहरूको संरक्षण भएको छ।यदि त्यो दूरदृष्टि नभएको भए,यी चोर नेताहरूले जंगल,काठ,बनस्पति,जडीबुट्टी र जनावर सबै बेचेर शून्य पारिसक्थे।

21,602 просмотров

पद,समय,उमेर र पैसा कहिले साथ रहदैन। समय भन्दा बलवान केहि छैन ।

19,262 просмотров

9×7=31 omg winner is साम्रागी Oshin sitaula धन्यवाद यस्तै ज्ञान अझै हेर्न र सुन्न पाईयोस्।

31,773 просмотров

सरसफाईको नाममा फोहोर भित्र मोहोर खोज्ने काम बन्द गरौ। सेनाको स्वीकृति पछि मात्र सरकारी कार्यालय तिर प्रवेश गरौ। नियम कानुनको पूर्ण पालन गरौ। भाटा बाट बचौ। धन्यवादNepali Army ⚔️🇳🇵🚩🔱

17,593 просмотров

Videos

sainonepal's profile picture

यो शव सबै आज नवलपुर बाट निकालिएको हो। नोट:- कृपया यो बेला सरकारलाई गाली नगरिदिनुहोला। म आफै पनि सरकारको आलोचक हु तर अहिलेको अवस्थामा सरकारले आफ्नो क्षमताले भ्याए सम्म उद्धार, राहत र व्यवस्थापनका लागि कुनै कसर बाकी राखेको देखिदैन। प्रधानमन्त्री र गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा पुग्दा सबै ठाउमा पुग्न सम्भव नहुन सक्छ,त्यसैलाई आधार बनाएर आलोचना वा गाली गर्नुको सट्टा अहिलेको प्राथमिकता पीडितको उद्धार, राहत र सुरक्षित व्यवस्थापन हुनुपर्छ। सरकारका कमजोरी र कमी कमजोरीको आलोचना गर्ने समय पछि पनि आउछ। अहिले भने सबै मिलेर विपद्मा परेका नागरिकको साथ दिऔ। धन्यवाद। Nepali Army Nepal Police Armed Police Force, Nepal PMO Sudan Gurung Hami Nepal

साईनो🇳🇵🚩

155,094 просмотров • 14 дней назад