
साईनो🇳🇵🚩
@sainonepal • 6,541 subscribers
राष्ट्रहित सर्वोपरी। !!जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!! No DM
Shorts
Videos

यो शव सबै आज नवलपुर बाट निकालिएको हो। नोट:- कृपया यो बेला सरकारलाई गाली नगरिदिनुहोला। म आफै पनि सरकारको आलोचक हु तर अहिलेको अवस्थामा सरकारले आफ्नो क्षमताले भ्याए सम्म उद्धार, राहत र व्यवस्थापनका लागि कुनै कसर बाकी राखेको देखिदैन। प्रधानमन्त्री र गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा पुग्दा सबै ठाउमा पुग्न सम्भव नहुन सक्छ,त्यसैलाई आधार बनाएर आलोचना वा गाली गर्नुको सट्टा अहिलेको प्राथमिकता पीडितको उद्धार, राहत र सुरक्षित व्यवस्थापन हुनुपर्छ। सरकारका कमजोरी र कमी कमजोरीको आलोचना गर्ने समय पछि पनि आउछ। अहिले भने सबै मिलेर विपद्मा परेका नागरिकको साथ दिऔ। धन्यवाद। Nepali Army Nepal Police Armed Police Force, Nepal PMO Sudan Gurung Hami Nepal
साईनो🇳🇵🚩155,094 görüntüleme • 14 gün önce
0:24
Sensitive content
This media may contain sensitive content.

यि बोल्न नसक्ने आत्मा, आफ्नो भत्केको घर र मालिक खोज्दै छ तर मानिस भनाउदा राक्षसहरू मृत शरीर बाट सुन लुछ्दै छ।
साईनो🇳🇵🚩27,033 görüntüleme • 16 gün önce

तत्काल कारवाही होस् Kathmandu Valley Police Office Ranipokhari Nepal Police
साईनो🇳🇵🚩33,473 görüntüleme • 3 ay önce

गुन्डुमा एमाले नेता महेश बस्नेतको घरमा प्रहरी पुगेको छ। केहिलाई लियो नियन्त्रण । श्री नेपाल प्रहरी Nepal Police ईन्तु किन्तु परन्तु नभनी ,यो भोगटेलाई तत्काल पक्राउ गरेर २०-५० लौरौ र बुट बजाईदिए हुन्छ। यस्तै हारामखोरहरूले गर्दा देश अशान्ती हुन पुगेको छ र प्रहरी संस्थालाई बदनाम पनि गराएको छ। मौका गुमाउनु हुदैन।
साईनो🇳🇵🚩22,815 görüntüleme • 11 ay önce

एउटा पढे लेखेको शिक्षित केटा,त्यसमाथी जनजातीको छोरो,कुरा घुमाएर गर्न जान्दैन। १०० भन्दा माथी गोली वर्साएको छ, Date expired अश्रु ग्यास प्रहार गरिएको छ, जुन स्वास्थय हानिकारक छ। लुटपाट पनि भयो, दुवै पक्ष किन झडप भयो? प्रहरीले अनाहकमा गोली किन चलायो? छानविन गर्न जरुरी छ।
साईनो🇳🇵🚩30,464 görüntüleme • 1 yıl önce

अमेरिकी नागरिकता लिएको, अमेरिकामा घर देखाएको तर राजनीतिका लागि नेपाल आएको भनिने स्वर्णिम वाग्ले भन्ने व्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले Swarnim Waglé एउटै हुन् कि फरक व्यक्ति हुन् भन्ने विषयमा स्पष्टता आवश्यक छ। यो प्रश्न उठाउनु कुनै व्यक्ति विशेष प्रति पूर्वाग्रह होइन, बरु सार्वजनिक जीवनमा रहेका व्यक्तिबाट पारदर्शिता अपेक्षा गर्नु जनताको अधिकार हो। अन्ततः यस्ता विषयमा प्रश्न सोध्ने, जवाफ खोज्ने र सत्य छुट्याउने जिम्मा जनताकै हातमा छ।
साईनो🇳🇵🚩16,726 görüntüleme • 7 ay önce

चन्द्रागिरीमा पैदलयात्रुसँग अनधिकृत शुल्क असुली : 'चन्द्र ढकाल' कम्पनीको लुटधन्दा ! (भिडिओ):- ग्लोवल नागरिक👇
साईनो🇳🇵🚩22,177 görüntüleme • 1 yıl önce

जहा सिंगो नेपाल हुन्छ त्यहा "राजा रानी" हुन्छ। श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार💥🚩🔱🇳🇵🙏
साईनो🇳🇵🚩23,388 görüntüleme • 1 yıl önce

एसियन देश मध्य,नेपाल नं १ मा भ्रष्ट्राचार पर्नु गाडेहरूको उपल्वधि आएछ। -ट्रानस्प्यारेंसी ईंटरनेशनल।
साईनो🇳🇵🚩19,012 görüntüleme • 1 yıl önce