
साईनो🇳🇵🚩
@sainonepal • 6,454 subscribers
राष्ट्रहित सर्वोपरी। !!जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!! No DM
Shorts
Videos
0:24
Sensitive content
This media may contain sensitive content.

अमेरिकी नागरिकता लिएको, अमेरिकामा घर देखाएको तर राजनीतिका लागि नेपाल आएको भनिने स्वर्णिम वाग्ले भन्ने व्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले Swarnim Waglé एउटै हुन् कि फरक व्यक्ति हुन् भन्ने विषयमा स्पष्टता आवश्यक छ। यो प्रश्न उठाउनु कुनै व्यक्ति विशेष प्रति पूर्वाग्रह होइन, बरु सार्वजनिक जीवनमा रहेका व्यक्तिबाट पारदर्शिता अपेक्षा गर्नु जनताको अधिकार हो। अन्ततः यस्ता विषयमा प्रश्न सोध्ने, जवाफ खोज्ने र सत्य छुट्याउने जिम्मा जनताकै हातमा छ।
साईनो🇳🇵🚩16,726 次观看 • 4 个月前

स्वर्णिम वाग्लेलाई भोट दिएका जनता के भन्नु हुन्छ? बाटो बनाई दिन्छु,थानी माईको मंदिरमा कसम खाएर ,भेटी पनि चढाउछु भनेको थियो तर जितेर गए पछि फर्केर आएन? अब त्यो हिन्दु नै हैन त,कसरी फर्केर जाओस के। फटाहा पादरीहरूलाई चुनाव जित्नलाई मठ मंदिरको कसम खान कुन ठुलो भयो र? Swarnim Waglé
साईनो🇳🇵🚩10,106 次观看 • 4 个月前

श्री ५ नवयुवराज हृदयन्द्र वीर विक्रम शाहदेव सरकार, जुम्लावासी जनसामान्य संग आत्मिय भेटघाट गर्दै, जिजुबुवाको पालामा निर्माण गरिएको प्रशिक्षण तालिम भवनको अवलोकन। जनताको माया,राष्ट्रप्रेम र राजसंस्थाप्रतिको आस्था झल्किने यस्ता दृश्यहरू प्रेरणादायी छन्। जय देश,जय राजसंस्था🚩🇳🇵🙏
साईनो🇳🇵🚩15,547 次观看 • 10 个月前

नवराज सुवेदीलाई हामीले हाउस अरेस्ट गरेका छैनौ, रवि लामिछानेलाई ,तपाईको अन्तिम ईच्छा के हो भनेर सोध्न मिल्छ? उत्तर:त्यो थाहा भएन टुईस्ट कसरी भयो। क्या गजवको IG पाएछ देशले गाठे। IG नै हो कि,पार्टीको कारिन्दा हो? कहिले टियर ग्यास डेट एकस्पायर्ड हैन भनेर झुट बोल्छ, पुरै झुठ मात्र।
साईनो🇳🇵🚩18,421 次观看 • 1 年前

जब आतंककारीहरूको समूहले दिन दहाडै आवश्यक परे गोली हान्न सक्छौ भनेर खुला धम्की दिन्छ भने यस्तो गम्भीर र आपराधिक अभिव्यक्तिलाई सामान्य जस्तै नजरअन्दाज गर्नु केवल कमजोरी होइन, राष्ट्र सुरक्षाको चरम उपेक्षा हो। संज्ञा होस्। Nepali Army NASpokesperson Nepal Police Armed Police Force, Nepal
साईनो🇳🇵🚩16,805 次观看 • 1 年前
