
सनातन चौतारी
@sanatanchautari • 6,325 subscribers
सनातन चौतारी सनातन सभ्यता संस्कृति, मौलिक धर्म, सँस्कारको रक्षाको उद्देश्यले स्थापना गरिएको स्वतन्त्र र स्वक्रियात्मक संगठन हो | |हर हर महादेव| ॐॐॐ🙏🙏🙏🔥🔥
Shorts
Videos

"क्रिस्चियनलाइ मान्दिन भन्नू संविधान मान्दिन भन्नू हो, यस्तो भन्नेहरु देशद्रोही हुन्, तिनिहरुलाइ हतकडी लगाएर जेल हाल्ने हो"। - संस्कृति मन्त्री सुदन किराँती हुँडारलाइ ढोकामा पाले राखेर निदाएका सनातनिहरु मुट-कलेजो गुमाइसकेपछी मात्रै बिउझने हो? देशको संस्कृती मन्त्रीले बोलेका यी बिषालु शब्दहरुमा निकट भविष्यको कुरुप चित्र देखिन्न?
सनातन चौतारी85,454 görüntüleme • 2 yıl önce

पछिल्लो समय विभिन्न मुस्लिम युवायुवतिहरु यहाँको बहुसंख्यक सनातनी बिरुद्ध यस्तै उत्तेजक, अराजक र अपमानजनक शब्दहरु प्रयोग गरि अडियो-भिडियो सामग्रीहरु बनाउने क्रम बढेसंगै धार्मिक दंगाका सुरुवाती संकेतहरु देखिन थालेको छ। हामिले यस्ता व्याक्तिहरुलाइ नजिकबाट नियालिरहेका छौँ।
सनातन चौतारी13,010 görüntüleme • 6 ay önce

यो राज्य र शाषन प्रणाली बिरुद्ध एक आम नेपाली युवाको आक्रोश!!
सनातन चौतारी28,751 görüntüleme • 2 yıl önce

"नेपाली संगित उद्योग"ले यस्तो सुन्दर स्वर भएकी गायिकालाइ नेपथ्यमा राख्नुको कारण के रहेछ?
सनातन चौतारी29,532 görüntüleme • 2 yıl önce

राजा महेन्द्रले मुआब्जा दिएर सरकारको मातहतमा ल्याएको बाल मन्दिरको खरबौँको जग्गामा कसरी राजनीतिक आरक्षणमा माडवारी व्यापारी र कांग्रेस नेता गणेशमान पुत्री रिता सिंह लगायत अन्यको रजाइँ चलेको रहेछ!! गिरिजा देखि गणेशमान पुत्र प्रकाशमान सिंह (जो पटक पटक सांसद र मन्त्री भए) सम्मको अप्रत्यक्ष सहयोग र सहमती रहेको यो देशद्रोह अक्षम्य छ। नेपालमा भु-माफियाहरुको डरलाग्दो गिरोहले कसरी यहाँका सरकारी जग्गालाइ कौडिको भाउमा आफ्नो अनुकुल अनुसार प्रयोग गरिरहेका छन् भन्ने बुझ्न Tanka Dahal ले तयार गर्नुभएको यो भिडियो पुरै हेर्नुहोला। (पूरा भिडियोको लागि युट्युब लिंक: ) Rabindra Mishra Yubaraj Ghimire Tika Ram Yatri Manisha Koirala Apil Gurung Sushil gautam Balen Shah
सनातन चौतारी24,218 görüntüleme • 3 yıl önce

धर्मपरिवर्तनकारीहरुलाइ कालो मोसो अभियान -------------------- हिजो कपिलवस्तुको सुद्धोदन गाउँपालिका-२ मा गैह्रकानुनी रुपमा धर्मपरिवर्तन गराउँदै हिँड्ने अपराधी क्रीस्चियन मिसिनरीहरुलाइ कालो मोसो दलि प्रहरि कहाँ बुझाइएको छ। जागौँ सनातनी जागौँ बिधर्मी बिरुद्ध एकजुट भएर लागौँ।। 🕉️
सनातन चौतारी18,586 görüntüleme • 2 yıl önce

माओवादीले ५२ सालमा सुरु गरेको "क्रीस्चियन जागरण अभियान"को उद्गम थलो रोल्पाको ताजा अवस्था! यो भिडियोमा बोल्ने ब्याक्ती पास्टर/मिसिनरी जेम्स तामाङ्ग हो, यस्ले नेपालका बिकट गाउँहरुमा गएर सोझासिधा सर्वसाधारणलाई उनिहरुले मान्दै आएको मौलिक धर्म संस्कृतीप्रतिकोआस्था परिवर्तन गराइ इशाइ बनाउन सक्रीय भुमिका खेल्ने गर्छ।
सनातन चौतारी14,408 görüntüleme • 2 yıl önce

जागौँ सनातनी जागौँ!! यो वैदिक देव भुमिमा भैरहेको बिधर्मिको अतिक्रमणबिरुद्ध एकजुट भएर लागौँ।
सनातन चौतारी13,374 görüntüleme • 2 yıl önce

कस्तो बिडम्बना हो यो आखिर? आधुनिकताको झिलिमिलीमा भुलिएर देशको सनातनी सभ्यता नै बिर्सिदिने हो कि ? श्री राजेन्द्र रावल जी लेख्नुहुन्छ :- कति दु:खद र विहङ्गम दृश्य ! उकु, दार्चुलाको हरिहर मन्दिरको आसपासको स्थलमा कत्युरी साम्राज्यका उत्तराधिकारी मध्यकालीन डोटी राज्यका रैका शासक नाग मल्ल(शक सम्वत १३०६- १३१५) भन्दा पनि पुराना यी पुरातात्त्विक महत्वका अवशेषहरु यत्रतत्र छरिएको अवस्थामा छन। सम्पदा संरक्षण तर्फ न त सरकारहरुको ध्यान जान सकेको छ, न पुरातत्त्व विभागको नै! प्रदेश सरकारले र स्थानीय पालिकाले ध्यान दिदै संघीय सरकारको ध्यानाकर्षण गराउन जरुरी छ। यदि कसैले ध्यान नदिए हामी स्वयं आफ्नो सम्पदा संरक्षणमा लाग्न जरुरी छ!
सनातन चौतारी10,950 görüntüleme • 2 yıl önce
Daha fazla içerik yok.