
शंकर लामिछाने
@ShankarL1989 • 1,053 subscribers
इतिहासमा बोली होईन कर्म लेखिन्छ,तसर्थ यस्तो कर्म गर जसको बारेमा दर्जनौं पुस्तक लेखीयोस्
Shorts
Videos

•ड्राइभिङ लाइसेन्स ५ बर्षमा दिने मुलुकमा कोहि बस्छ? •कर तिर्नलाई लाईन लाग्नपर्ने मुलुकमा कोहि बस्छ? •हस्पिटलमा बिरामी भर्ना गर्न नेताहरुलाई भनेर बल्ल भर्ना हुन्छ अनि कोहि बस्छ? यो स्थिति कस्ले बनायो? १• काँग्रेस २• एमाले ३• माओवादीले होईन? यो जर्जर संरचना सुधार्ने कस्ले??
शंकर लामिछाने49,750 views • 2 years ago
No more content to load
