
Swarnim Waglé
@SwarnimWagle • 88,972 subscribers
Minister of Finance, Nepal.
Shorts
Videos

#IHD25Years Congratulations IHD for convening a memorable #GlobalConclave2024. Was great to reconnect with Lord Desai, Kaushik Basu, AK Shiv Kumar and dozens of 'HD friends' while also speaking at the concluding plenary panel with Profs. Deepak Nayyar (JNU), Francisco Ferreira (LSE), Thomas Pogge (Yale), Bhaskar Vira (Cambridge), Ernest Aryeetey (Ghana) and Azita Berar (Geneva).
Swarnim Waglé73,848 Aufrufe • vor 2 Jahren

**बजेट २०८३ पारित. इतिहासले नेपाललाई फेरि एउटा दुर्लभ अवसर दिएको छ। सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रमशक्ति र अवसरको समान पहुँचका आधारमा नेपाललाई उच्च उत्पादकत्व, उच्च विश्वास र उच्च समृद्धिको मार्गमा अघि बढाउने यो केवल सरकारी कार्यक्रम होइन, आर्थिक रुपान्तरण सहितको राष्ट्रिय पुनर्जागरणको अभियान हो। तर यो यात्राले हामीसँग केही गम्भीर प्रश्नहरूको जवाफ मागिरहेको छ, के हामी परिवर्तनको कठिन तर आवश्यक बाटो हिँड्न तयार छौं? के हामी अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन समृद्धिलाई प्राथमिकता दिन तयार छौं? के हामी यथास्थितिको सहजता त्यागेर सुधारको साहसिक मार्ग रोज्न तयार छौं? र सबैभन्दा महत्वपूर्ण- के हामी आफ्नै पुस्ताले नेपालको आर्थिक नियति बदल्न सक्छ भन्ने आत्मविश्वास राख्छौ? किनकि राष्ट्रको भविष्य सम्भावनाले होइन, सही समयमा लिइएका साहसी निर्णयहरूले निर्धारण गर्छ।
Swarnim Waglé10,699 Aufrufe • vor 3 Monaten

**राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार** छिट्टै प्रकाशित हुँदैछ।
Swarnim Waglé11,542 Aufrufe • vor 7 Monaten

**२०८२ बजेटबारे ताजा टिप्पणी. पाँचवटा मापदण्डमा टेकेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट संसदबाहिर जनाइएको प्रतिक्रिया: (१) आय-व्यय अनुमानको सन्तुलन र विश्वसनीयता; (२) आर्थिक मन्दीबाट उद्धार; (३) वेथितिको करेक्सन; (४) दिगो वृद्धिका आधार; (५) वाह्य परिवेश (भिडियो: सेतोपाटी).
Swarnim Waglé13,473 Aufrufe • vor 1 Jahr

**ई-कमर्स विधेयक. आज (चैत १९) तीन मिनेट लामो सैद्धान्तिक छलफलमा चौंथो औद्योगिक क्रान्ति अन्तर्गत 'बिग टेक' को उदय हुँदै गर्दा उत्पादन, वितरण, विनिमय र नियमनको नयाँ परिभाषा खोज्नुछ। यो पृष्ठभूमिमा साना उद्यमीहरुको हित, मध्यस्थकारीहरुको सिमित दायित्व र लाइसेन्स राजको अन्त्य तर्फ विधेयक सोझियोस् भन्ने सुझाव।
Swarnim Waglé13,824 Aufrufe • vor 2 Jahren
