Swarnim Waglé's banner
Swarnim Waglé's profile picture

Swarnim Waglé

@SwarnimWagle87,901 subscribers

Minister of Finance, Nepal.

Shorts

**अगाडिको उज्यालो बाटो** भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले-कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन। फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ। त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ।

26,229 views

**नेता, नीति, नियत** ल्याटिन अमेरिकी महाद्वीपको चौंथो ठुलो अर्थतन्त्र, ५ करोड जनसंख्या भएको कोलोम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना (१९९८-२००२) निजी भ्रमणमा नेपाल आउँदा भलाकुसारी गर्ने अवसर मिल्यो। उग्रवामपन्थी गुरिल्ला युद्ध र भयङ्कर लागुऔषध व्यापार, अस्थिर र भ्रष्ट राजनीतिको जालोबाट कसरी कुशल नेतृत्व र नीतिका बलमा देशलाई बाहिर निकालियो भन्नेबारे छलफल भयो। गार्सिया मार्केजदेखि पाब्लो एस्कोबारसम्म, डोनाल्ड ट्रंपदेखि चीन-भारतको उथलपुथलसम्म रोचक कुराकानी टुंग्याउँदै आफ्नो पुस्तक The Great Upheaval दिइयो: "सप्रेम, हिमालयदेखि यान्डिजसम्म"।

22,579 views

Videos

SwarnimWagle's profile picture

Four stages to triumph.

Swarnim Waglé

24,956 views • 4 months ago

No more content to load