TKC's banner
TKC's profile picture

TKC

@thakurkc44,900 subscribers

The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P

Shorts

प्रचण्डले आफ्नो छोरा र श्रीमती मर्दा समेत कपाल काटेका थिएनन्।हिन्दू परम्परा अनुसार कृयाकर्म पनि गरेनन्।आज बालेनले पनि ठ्याक्कै प्रचण्डकै सिको गरेछन्।बाऊको मृतु हुँदा समेत आफ्नो लामो कपाल,दाह्री काटेनन्।यती मात्र हो र?कृयाकर्म पनि गरेनन्।बालेन पनि धर्म बिरोधी कम्युनिष्ट पो रैछन त।

35,773 Aufrufe

राजतन्त्र ढाल्नको लागी केपी'बा १४बर्ष त जेलमै बसे।ठूलो क्रान्ती गरेर जनताका छोरा छोरीहरु मन्त्री प्रधानमन्त्री अनि राष्ट्रपती बन्न पाउने संबिधान ल्याए।तर आज यिनीहरु सबै यिनै केपी'बाको बिरुद्धमा लागेका छन्।बा'लाई जेल हाल्नुपर्छ भन्दैछन्।बा'लाई मार्नुपर्छ सम्म भन्न भ्याएका छन्।कठै!

12,610 Aufrufe

नौटंकी पनि कती गर्न जानेका!खुट्टामा काम्रो बाँधेर खोच्याउदै भोट माग्न हिंडेछन्।जनताले कठै भन्छन् भनेर होला!तर यि कलियुगका जनता परे।#बालेन जस्ता सन्कीको त हाई हाई गर्छन्।यसरी खुट्टामा काम्रो बाँध्दैमा कठै चाहिँ भन्दैनन्।बरु उल्टै जनताको दया पाउन यस्तो #नौटंकी गरेछ,भनेर उल्याउँछन्।

10,049 Aufrufe

बालेन र राम बहादुर #बमजम उस्तै हुन्।एउटा फुच्चे केटो छिमेकिको कुखुरा चोरेर जङ्गलमा लुक्न गएको थियो।अवसरवादीहरुले फुच्चेलाई बुद्ध बनाई दिए।र वरिपरी बसेर पैसा बटुल्न थाले।त्यस्तै एउटा ताई न तुईको र्‍याप गित गाउने केटोलाई #अवसरवादीहरुले नेता बनाई दिए।यिनीहरुले चाहिँ देशै चलाउन थाले।

10,303 Aufrufe

गणतन्त्र खारेज गर!प्रचण्डलाई फाँसी दे!फाँसी दे! राजाको पालामा यसरी #ज्ञानेन्द्रलाई फांसी दे!राजतन्त्र मुर्दाबाद!भन्दै नारा लगाएको भए ठाउंको ठाउं गोली ठोक्दिन्थे।गणतन्त्र छ र,यसरी प्रचण्डलाई फांसी दे!#गणतन्त्र मुर्दाबाद!भन्दापनि सुरक्षाकर्मीहरु चुपचाप गोजीमा हात हालेर बसेका नि।ही!

Sensitive content

11,803 Aufrufe

Videos