
TKC
@thakurkc • 44,900 subscribers
The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
Shorts
Videos

आफ्नो सम्पुर्ण जवानी भारतमा सिध्याएर रिटायर्ड लाईफ बिताउन आएकी #मनिषा र भारतमा जन्मी हुर्केकिन् #हिमानीको कुराकानी सुन्दा त यिनीहरुको राष्ट्रप्रेमले भक्ति थापालाई पनि माथ गरेको भान भयो।मनिषाले एउटा प्रश्न चाही सोध्न भुलिछिन्"हिमानीले नाईटोमा लगाएको मुन्द्रा खोलिन कि खोलिनन्"भनेर।
TKC303,276 views • 2 years ago

बिजुलीमा लगाएको कर यति थोरै थियो त किन उठाउनु पर्यो?नउठाएको भए भैहाल्थ्यो नि।बेक्कारमा यसरी सफाई दिदै हिंड्नु त पर्थेन।जताततै बिरोधको आवाज त सुन्नु पर्थेन।यो अरु केहि हैन!यो पटमुर्खलाई अर्थमन्त्री बनाउनुनै बालेनको ठूलो भुल भयो।पढे लेखेको मान्छे हो,भनेर अर्थमन्त्री बनाएका होलान्!
TKC12,216 views • 1 month ago

महाबिर #पुनको असली रुप हेरौं।भन्ने बेलामा चाहिँ आफ्नो कपाल आफै काट्छु!कहिल्यै नयाँ लुगा किन्दिन!मागेरै टार्छु,भन्ने।आखिर जुत्ता मोजा समेत अर्कैले पो लगाइदिनु पर्ने रैछ।आफैले नलगाउने रैछन्!यी त राजाहरु जस्ता #सौखिन_ऐयासी पो रैछन्।"म सोझो असल राम्रो मान्छे"भनेर हामिलाई झुक्याए छन्।
TKC17,401 views • 5 months ago

यत्रो भिड उर्लिएको छ,बालेन सरकारको बिरोधमा।यिनी त #राजिनामा दिने कुरै गर्दैनन्।यि पनि पुरानै नेताहरु जस्तो पो रैछन्।जनताले जति बिरोध गरेपनि राजिनामा नदिने।झन् युवाहरुले देश बनाउलान् कि,भनेर गरिब धनी सबैले चुपचाप घन्टीमा छाप भन्दै भोट दिए।यि त गरिबहरुको घर टहरा भत्काउनतिर पो लागे।
TKC12,505 views • 4 months ago

महाबिर पुन बैज्ञानिक हुन् भन्ठानेको त #पागल पो रैछन्।पैसाकै लागी किन यस्तो मरिहत्य गर्दै,आफ्नै #आत्मकथा_बेच्दै हिंड्नु पर्थ्यो?पहिलाको जस्तै जनताहरुसंग चन्दा मागेको भएपनि हुन्थ्यो।वा सरकारसंग मागे पनि हुन्थ्यो।कि पैसा भन्दापनि आफ्नै कथाको प्रचारको लागी यस्तो जात्रा गरेका हुन्।ही!
TKC42,879 views • 2 years ago

मोरो धुर्मुसे!पढे लेखेको भए पो बुद्धि हुन्थ्यो।यसरी आँखाभरि आँशु पार्दै भरतपुरवासीसँग आफ्नो दु:ख पोख्न आउँदा त #महंगो_गाडिमा नआएको भए हुन्थ्यो नि।वा गाडि कसैले नदेख्ने ठाउँमा राखेर लरखर लरखर हिंडेर आको भए हुन्थ्यो।अनि पो जनताले,"धुर्मुसेले एक सुको पनि हिनामिना गरेको रैनछ"भन्थे त।
TKC16,701 views • 10 months ago

हुन त,यो AIजेनेरेटेड भिडियो हुनुपर्छ!तरपनि अबको संसदमा यस्तै नहोला भन्न चाहि सकिदैन।सबैजना #अल्लारेहरु छन्।रमाईलो मनोरन्जन त गर्न मन लागी हाल्छ।अब बन्ने प्रधानमन्त्री नै र्यापर हुन्!संसदमै र्याप हान्न सक्छन्।अनि यस्तो माहोलमा युवा सांसदहरुले डान्स गर्न थालेपनि किन अनौठो मान्नु?
TKC10,813 views • 6 months ago

क्यामरा पछाडिको धुर्मुसेको लाईफ यस्तो रमाईलो छ।क्यामरा अगाडि त,"मलाई अन्याय भयो!भरतपुरले १८करोड दिएन"भनेर रुँदै थियो।पैसा नपाए,"म आत्महत्या गर्न सक्छु"समेत भन्यो।तर त्यो नौटंकी थियो भन्ने कुरा त यस्ता रमाईला फोटो भिडियोहरुले प्रुफ गर्छन्।धन्न रेणु दाहालले यो #ठगलाई_१८करोड दिईनन्।
TKC14,928 views • 9 months ago

आफ्नै #बा_हजुरबा समानका नेताको बिरुद्धमा यस्तो नारा लगाउन लगाएर #बालेन वा राजावादी वा रबीवादीहरुले ठुलै काम गरे भन्ठानेका होलान्।तर हेर्दै जाऔं!यिनै युवाहरु हुन्छन,यिनीहरुलाई कालोमोसो दलेर डाँडा कटाउने!यिनका घरमा डाँका डाल्ने!यिनका छोरी चेलीहरुको इज्जत लुट्ने।अनी थाहा पाउंछन्।ही!
TKC21,677 views • 1 year ago

हिन्दू,मुसलमान,कृश्चियन सबै मिलेर बस्नु पर्नेमा!वा नमिले पनि मिलाउनु पर्नेमा उल्टै बालेनले त क्रिसमस लक्षित गरेर #सान्टाको_लुगा किन्न नपाईने!क्रिसमस_ट्रि राख्न नपाईने नियमनै बनाई दिए।कस्तो मुर्ख जनप्रतिनिधी चुनिएछन्।यिनको अहिष्णुताले त समाजमा धार्मिक सदभाव बिथोल्न सक्छ नि।
TKC28,338 views • 2 years ago

ज्ञानेन्द्र युवराज हुंदा कस्ता कस्ता कामहरु गर्थे?कसरी शक्तीको दुरुपयोग गरेर राजाका सन्तानहरुले मुर्तीहरु बिदेश लगेर बेच्थे?क~कसले लागुपदार्थहरु भित्राउने गर्थे?भन्ने जान्नको लागी यि #पदम_ठकुराठीको कुरा सुने पुग्छ।जसलाई #ज्ञानेन्द्रको बारेमा नराम्रो लेख्यो भनेर गोली ठोकिएको थियो।
TKC26,362 views • 2 years ago

रबी लामिछानेको बिरुद्धमा सहकारी ठगीमा परेको उजुरी किन धमाधम फिर्ता लिदैछन् भनेको त कुरो यस्तो पो रैछ।रबीका घण्टेहरुले उजुरीकर्तालाई पैसा दिएर!ललाई फकाई गरेर #उजुरी_फिर्ता लिन लगाएका रैछन्।आखिर जती हल्ला गरेपनि सजिलै जेलबाट छुट्ने छाँट नदेखेपछी यस्तो जुक्ती लगाएका रैछन,छट्टुहरुले।
TKC15,870 views • 1 year ago

हर्क साम्पाङ्गको बिरुद्धमा बिद्यार्थीहरु उत्रेछन्।अब यो मत्वालीले देख्नेछ,बिद्यार्थीहरुको पाओर।बरु बङ्गलादेशमा झै हर्केलाई पनि #देश_निकाला गर्लान् कि भन्ने डर पो भयो त।हुन त #हर्केले बिद्यार्थीहरुलाई यसरीनै अन्डरस्टिमेट गर्दै गयो भने ठ्याक्कै बङ्गलादेशमा झै नहोला भन्न सकिंदैन है।
TKC20,393 views • 2 years ago

यसरी रबीको पछाडि बाजागाजा सहित जनसागर लागेको भए घण्टेहरुले सोसल मिडियामा एक हप्तासम्म पोष्ट गरेर बस्थे। Gagan Thapa को पछाडि एत्रो भिड उर्लेको छ!तर कसैलाई मतलब छैन।नत कांग्रेसीहरुले भिडियोनै पोष्ट गरेका छन्।हो,अनुभवी नेता भनेका यस्तै हुन्छ्न,शालिन,शान्त।रबी जस्तो बुरुक्क उफ्रने हैन।
TKC16,083 views • 1 year ago

प्रधानमन्त्री मन्त्री लगाएतका देशको चिन्ता हुनेहरुले #टिका लगाएनन्।यो रबी स्वाँठलाई चाहिँ श्रीमतीको हातको टिका नलगाई नहुने?त्यो पनि नौटङ्गी गर्दै।मज्जाले नख्खुजेल भित्रै पसेर टिका लगाईदिने ब्यबस्था हुँदा हुँदै गेट भित्र र बाहिर बसेर टिका लगाको फोटो पोष्टेछ।रबीलाई फेरी दसा लाग्यो।
TKC11,396 views • 11 months ago

सहकारीको तेत्रो पैसा हिनामिना गरेको केसमा जेल परेका नेता छुट्दा पनि यि भेंडाहरु किन खुशीले उफ्रेका होलान्?कि भेंडाहरुको स्वभाबै यस्तो हो,आफ्नो नेताले मान्छे नै मारे पनि माफ दिने। हाम्रो सद्बुद्धी कहिले आउला?एस्तो ठुलो अपराध गरेर #धरौटीमा_छुटेका नेताको लागी पनि यस्तो खुशीयाली!धत्!
TKC10,779 views • 1 year ago

केपी'बाको कति खेदो खन्न सकेका यि कुकुर कुकुरनीहरुले।,"म भ्रष्टाचार गर्दिन,भ्रष्टाचार गर्न दिन्न"भन्दा पनि सुख छैन।यिनीहरुलाई यस्ता लोभ लालच केहि नभएका नेता किन चाहिन्थ्यो?यिनीहरुलाई त #रबी_जस्ता जनताको #पैसा_ठगेर व्यवसाय गर्ने!बिबाह गर्ने!श्रीमतीको बर्थडे मनाउने नेता चाहिएको रैछ।
TKC10,348 views • 1 year ago