
नेपालको सत्य
@thenepalitruth • 8,767 subscribers
We analyze patterns, we let you know truth.
Shorts
Videos

यो भिडियोमा जति पनि जो देखिनु भयको छ यस मध्य रातो र कालो मिसिएको ज्याकेट र कालो झोला भिरेको हाम्रो भाइ ( मुकेश खड्का, NIMB मैलुङ काउन्टरमा कार्यरत ) यहि भाद्र 10 मा आएको भीषण बाडीमा परि बेपत्ता भै हालसम्म सम्पर्कमा नआएको हुदा यस भिडियोमा देखिनु हुने जो कोहि मा यो भिडियो पुग्छ कृपया त्यस घटनाको बास्तबिकता तल दिएको कुनै पनि नम्बरमा कल गरि जानकरी गराइदिनु हुन विनम्र अनुरोध गर्दछु। साथै यो भिडियो सक्दो सेयर गरि यस भिडियोमा देखिनु भयका व्यक्तिहरु र भिडियो खिच्ने व्यक्ति सम्म पुर्याउनु सक्दो सहयोग गर्दिनु हुन सबैमा हर्दिक अनुरोध गर्दछु । - Sudip Pathak
नेपालको सत्य429,571 Aufrufe • vor 3 Tagen
1:38
Sensitive content
This media may contain sensitive content.

नेपाल, गरीब नेपाली, गरीबीले निम्त्याएको दरिद्री । लासबाट तानी तानी कानको मुंद्रा लुच्छदै।
नेपालको सत्य817,655 Aufrufe • vor 7 Tagen

#Official 350 People rescued from Upper Trisuli Hydropower Tunnel.
नेपालको सत्य56,418 Aufrufe • vor 6 Tagen

बाढ़ीमा बिछोड़िएका सन्तान भेट्दाको ख़ुशी बयान गर्न सकिन्न। ❣️
नेपालको सत्य28,778 Aufrufe • vor 4 Tagen

If this video is true, then Finance Minister Swarnim Wagle has hit the bulls eye. It’s gonna be the biggest departure towards formal economy of Nepal. ५ रूपियाँको सामान किन्नेले पनी बिल मागेर हैरान भइयो, मलाई यो ब्यवस्था बिलकुल मन परेको छैन। - एक बयापारिको गुनासो ।
नेपालको सत्य28,751 Aufrufe • vor 12 Tagen

हिजो devighat ko bridhaashramko bridha haru lai नेपाल आर्मीले रेस्क्यू gardai.
नेपालको सत्य15,398 Aufrufe • vor 6 Tagen

This is the reason why turning Nepali citizens into fake Bhutanese refugees was such a lucrative business in Nepal. Top politicians to high ranked officials of Nepal government wore involved. This lead to massive welfare scam in US which is now being questioned.
नेपालको सत्य46,872 Aufrufe • vor 3 Monaten

बालेनलाई gay भन्नु, वा गँजडी त प्रधान सम्पादक प्रतीक प्रधानले पनि भन्छन्। तर र**को छोरो, अनि श्रीमतीलाई पनि drag गरेर ल्याएर GILF भन्नु चाहिँ ठीक होईन। तपाईंको वा मेरो, कसैको आमा वा श्रीमती माथीको अपशब्द freedom of speech हुन सक्दैन। त्यो hate speech crime हुन्छ।
नेपालको सत्य61,537 Aufrufe • vor 4 Monaten

रोशन ब्रोले छाडा नबोल्या भए भिडियो ठिकै बनाएका हुन्। भन्न बाँकी कसैलाई राख्या छैनन्। तर बातै पिच्छे ला**, र**को छोरो भन्दै भिडियो बनाएपछी नेपालको freedom of speech ले पचाउँदैन। अमेरिकामा राष्ट्रपतीलाई मेरो ला** छुसेर चाट भन्न पाइन्छ होला, नेपालमा चाँही अलिक हजम हुँदैन।
नेपालको सत्य57,697 Aufrufe • vor 4 Monaten

Loved this traffic message from Nepal traffic police. What a soulful video. 🥰
नेपालको सत्य19,501 Aufrufe • vor 1 Monat

Never ever saw a Supreme Court acting chief justice giving such political statements against the PMO.
नेपालको सत्य35,427 Aufrufe • vor 3 Monaten