नेपालको सत्य's banner
नेपालको सत्य's profile picture

नेपालको सत्य

@thenepalitruth8,767 subscribers

We analyze patterns, we let you know truth.

Shorts

#Official 350 People rescued from Upper Trisuli Hydropower Tunnel.

56,418 görüntüleme

Driving bike in highway is next level riskiness in Nepal.

114,418 görüntüleme

पोखराको उत्तमचोको जेब्राक्रसमा यसरी‌ ठक्कर दियो बसले, पैदल यात्रिको गयो ज्यान। Please revoke license of every Nepali drivers. How do they don’t have basic knowledge of limiting speed and stopping before zebra crossing. This is unacceptable. 🤬🤬

Sensitive content

22,429 görüntüleme

Very satisfying indeed. Need more of this. Public chasing away the political party student protesters at TriChandra.

106,636 görüntüleme

Central committee member of Harka Raj Rai’s party publicly threatening for violence.

14,017 görüntüleme

Indians are notorious about their uncleanliness. This Indian peeing right in the middle of the street in Nepal is getting scolded by a local Nepali.

20,683 görüntüleme

Driving license of all Nepalis should be revoked. Look at this, both bike rider and auto driver have zero knowledge about reducing speed while passing through the cross section. It’s not a mere coincidence that Nepalis die like insects in road accidents.

11,705 görüntüleme

बालेनले ५ करोडको गाडी चढ्यो भन्दै दाईका कार्यकर्ता बुरुक्क बुरुक्क गर्दै थिए, दाईले यता हेलिकप्टर नै हान्दिएछन्। वाई वाई साहुको कृपा भन्ने त होला नी। सभापति नै भएपछी यत्ती त चल्छ।

32,332 görüntüleme

UML cadres would have never thought, such days would come. एमालेले पनी पुलिसको डंडा चाकै चाकमा खाने दिन आए ।

20,408 görüntüleme

Merry Christmas from Dhurmus Suntali from USA. कडा ।

27,620 görüntüleme

राम राम यत्रा बिल्डिंग पिल्लर हालेर बनाएका पनी भोली भत्किने सुकुम्बासीका घरहरू रे । 🙈😱

15,035 görüntüleme

PM, HM, IM को फोटोग्राफीको भिड़ियोग्राफी यता । 😋

10,404 görüntüleme

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डप वरीपरी सडकका पोलमा झुन्ड्याएका काँग्रेसको झण्डाहरु जनताले उखालेर फोहोरदानिमा मा मिल्काई दिएछन्।

21,720 görüntüleme

This is the most savage video of any GenZ protest in the world. A GenZ holding Nepal's flag with the burning flames of Central government office in the background.

28,658 görüntüleme

Balen being elected as PM of 2/3rd majority After GenZ movement in a duration of 6 months has become a global sensation.

11,192 görüntüleme

यसरी गोली हानिएको थियो हाम्रा अबोध नानीहरूलाई। अन्धाधुन्धा हानिएको गोलीको वर्षात् जुलुसको बीच भागमा कलेज ड्रेसमा रहेकाे श्रेयमलाई एक्कासी कन्चटमा नै गोली लागेपछि उनको त्यही spot death भएको देखिन्छ। यसरी हाम्रा नानीहरूलाई किरा फट्याङ्ग्रा मारे झैँ मार्ने अधिकार कल्ले दियो?

26,802 görüntüleme

उग्र जातीवादी समूह: पृथ्वी जयन्तीमा जसपा(उपेन्द्र यादव/बाबुराम भट्टराई) का नेता आङकाजी शेर्पा पृथ्वी नारायण शाहको तस्वीरमा लात हान्दै। साथमा हर्क सम्पाङ्को पार्टीको महासचिव(पहिले MNO को नेता) अरेन राई लगायतका अन्य नेता कार्याकर्ताहरु पृथ्वी नारायण शाहको तस्वीरमा लात हान्दै।

18,825 görüntüleme

Just look at this. This generation is लास्टै savage. बाहिर एमालेको जुलुस छ, भीत्र बसबाट vote के मा? घंटीमा रे। Beyond comprehension of Congress/Uml/Maoist.

17,130 görüntüleme

त्यत्रा जिफन्टका कार्यकर्ता छन्। पुलिस छन्। तर कसैमा CPR दिनु पर्छ तत्काल भन्ने सामान्य ज्ञानसम्म रहेनछ। CPR लगातार दिएको भए यिनी बाँच्ने सम्भावना रहन्थ्यो। नेपालको शिक्षा कहाँ चुक्यो भनेर हेर्न यत्ति हेरे पुग्छ।

21,221 görüntüleme

Videos