
नेपालको सत्य
@thenepalitruth • 8,767 subscribers
We analyze patterns, we let you know truth.
Shorts
Videos

यो भिडियोमा जति पनि जो देखिनु भयको छ यस मध्य रातो र कालो मिसिएको ज्याकेट र कालो झोला भिरेको हाम्रो भाइ ( मुकेश खड्का, NIMB मैलुङ काउन्टरमा कार्यरत ) यहि भाद्र 10 मा आएको भीषण बाडीमा परि बेपत्ता भै हालसम्म सम्पर्कमा नआएको हुदा यस भिडियोमा देखिनु हुने जो कोहि मा यो भिडियो पुग्छ कृपया त्यस घटनाको बास्तबिकता तल दिएको कुनै पनि नम्बरमा कल गरि जानकरी गराइदिनु हुन विनम्र अनुरोध गर्दछु। साथै यो भिडियो सक्दो सेयर गरि यस भिडियोमा देखिनु भयका व्यक्तिहरु र भिडियो खिच्ने व्यक्ति सम्म पुर्याउनु सक्दो सहयोग गर्दिनु हुन सबैमा हर्दिक अनुरोध गर्दछु । - Sudip Pathak
नेपालको सत्य429,571 次观看 • 3 天前
1:38
Sensitive content
This media may contain sensitive content.