
गाउँको काजि🇳🇵🇳🇵
@Trvms111 • 3,341 subscribers
कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!
Shorts
Videos

मेयर बालेनले लेखेको एउटा स्टाटसलाई बिश्वकै शक्तिशालिअमेरिकी राष्ट्रपती डोनाल्ड ट्र्म्पले कति राम्रोसँग जबाफ दिएका छन। बालौन त्यसै बालेन भएको हैन,कामले हो।युवाहरुको ढुकढुकी हो।यहाँका साना तिना मसिना झ्याँसहरुले रोक्न खोज्दैमा रोकिन्नन।चिन्तनशिल बर्गहरु सबैले साथ दिनुपर्छ बालेनलाई।
गाउँको काजि🇳🇵🇳🇵48,099 views • 1 year ago

#अदालतमा फौज्दारी मुद्दा बिचाराधिन रहेको गुन्डा डन पछि नेता अनि मन्त्रि बन्छ,प्रहरीको कसर्यालयमा गई काँधभरि फुलि लगाएका प्रहरी अफिसरले सलाम ठोक्छन। #कस्तो खालको देश होला सुध्रने कैले होला? पुरै ब्यक्ति मात्र होईन सिष्टम बदल्न जरुरी छ। #डन_गुन्डा_नेता_दिपक_मनाङ्गे_५बर्षजेल_सजाँय
गाउँको काजि🇳🇵🇳🇵31,478 views • 1 year ago

हिमाली भेगका स्कुले बच्चाहरुले कति मिठो पाराले राष्ट्रिय गान गाएका छन सुनौं त एकपल्ट। बोल्ने भन्ने र प्रस्तुतिको सैलि फरक होला तर मनभित्र भावना भनेको नेपाली नै छ। यहि हो राष्ट्रबाद राष्ट्रियता। यहि उमेर देखि नै देशलाई माया गर्नेि भए भने जिवन्त माया गरिरहन्छन देशलाई। #शुभबिहानी🙏
गाउँको काजि🇳🇵🇳🇵15,384 views • 1 year ago
No more content to load