
Upen Singh🇳🇵
@upendra_singh1_ • 2,495 subscribers
😊
Videos

मैले स्नातक KTM को एउटा सामुदायिक क्याम्पसमा पढेको हु ! मैले यस्ता अराजक जत्था र विद्यार्थीको भेषमा रहेका टोले गुण्डाहरू कहिले फेस गर्नु परेन। म जुन क्याम्पसमा पढे त्यो क्याम्पसमा राजनीतिक दलका झोलेहरु थिएनन् जहाँ ती झोलेहरु थिए त्यहाँ के हुन्छ भनेर थाहा पाउन यो भिडियो हेर्नुहोस।
Upen Singh🇳🇵16,859 просмотров • 4 месяцев назад

सारा दुनियालाई झोले देखेको छ सामाजिक संजालबाट नानाथरी भनेको छ । आफू मात्र इमान्दार अरु सबलाई चोर भनेको छ । निशान मैनाली एण्ड परिवारले ८० हजार रुपियाँ मिटर ब्याजमा लगाएर ८/१० लाख रुपैयाँ असुल गरेछन । तुरून्त कारवाही होस । सडकमा पुर्याउनेलाई खोरमा पुगावस अहिलेको सरकारले ।
Upen Singh🇳🇵14,062 просмотров • 4 месяцев назад

जसको छोरो पढाएर विदेश पठाए उसैले भन्छ आमाबालाई घण्टीमा 🔔 भोट हाल्नुहोस् यो समाज कता जाँदै छ 😊 - चन्द्र भण्डारी दाई
Upen Singh🇳🇵18,835 просмотров • 6 месяцев назад

Thank you DP Aryal Secretariat प्रधानमन्त्रीको उम्मेद्धार बालेन शाह नै हुन् - डीपी अर्याल
Upen Singh🇳🇵16,749 просмотров • 5 месяцев назад

मै आप के साथ आया हुँ - ऋषि धमला हन ऋषि धमला पत्रकार हुन् कि प्रभु शाहको पार्टीका नेता हुन् । कन्फियुज पो भए त 😂
Upendra Singh11,034 просмотров • 7 месяцев назад

एमाले भित्र जस्मिन ओझाले भोगेको ह्यारेसमेन्ट , सिधै सम्बन्ध राख्न प्रस्ताव । भिडियो श्रोत:news24
Upen Singh13,604 просмотров • 10 месяцев назад

मिडिया को काम नै अदालतमा बिचाराधिन मुद्दा लाई प्रभावित पार्ने हो - umesh chauhan.
Upen Singh🇳🇵18,597 просмотров • 1 год назад

रबिदाइ को यो आवाजलाइ कांग्रेस एमाले ले ग्रहण गरेको भए यो अवस्था आउने थिएन।
Upen Singh🇳🇵11,511 просмотров • 11 месяцев назад
Больше нет контента для загрузки
