
Upen Singh🇳🇵
@upendra_singh1_ • 2,495 subscribers
😊
Videos

मैले स्नातक KTM को एउटा सामुदायिक क्याम्पसमा पढेको हु ! मैले यस्ता अराजक जत्था र विद्यार्थीको भेषमा रहेका टोले गुण्डाहरू कहिले फेस गर्नु परेन। म जुन क्याम्पसमा पढे त्यो क्याम्पसमा राजनीतिक दलका झोलेहरु थिएनन् जहाँ ती झोलेहरु थिए त्यहाँ के हुन्छ भनेर थाहा पाउन यो भिडियो हेर्नुहोस।
Upen Singh🇳🇵16,859 görüntüleme • 4 ay önce

सारा दुनियालाई झोले देखेको छ सामाजिक संजालबाट नानाथरी भनेको छ । आफू मात्र इमान्दार अरु सबलाई चोर भनेको छ । निशान मैनाली एण्ड परिवारले ८० हजार रुपियाँ मिटर ब्याजमा लगाएर ८/१० लाख रुपैयाँ असुल गरेछन । तुरून्त कारवाही होस । सडकमा पुर्याउनेलाई खोरमा पुगावस अहिलेको सरकारले ।
Upen Singh🇳🇵14,062 görüntüleme • 4 ay önce

Thank you DP Aryal Secretariat प्रधानमन्त्रीको उम्मेद्धार बालेन शाह नै हुन् - डीपी अर्याल
Upen Singh🇳🇵16,749 görüntüleme • 5 ay önce

एमाले भित्र जस्मिन ओझाले भोगेको ह्यारेसमेन्ट , सिधै सम्बन्ध राख्न प्रस्ताव । भिडियो श्रोत:news24
Upen Singh13,604 görüntüleme • 10 ay önce

मिडिया को काम नै अदालतमा बिचाराधिन मुद्दा लाई प्रभावित पार्ने हो - umesh chauhan.
Upen Singh🇳🇵18,597 görüntüleme • 1 yıl önce

रबिदाइ को यो आवाजलाइ कांग्रेस एमाले ले ग्रहण गरेको भए यो अवस्था आउने थिएन।
Upen Singh🇳🇵11,511 görüntüleme • 11 ay önce
Daha fazla içerik yok.

