
Upen Singh🇳🇵
@upendra_singh1_ • 2,495 subscribers
😊
Videos

मैले स्नातक KTM को एउटा सामुदायिक क्याम्पसमा पढेको हु ! मैले यस्ता अराजक जत्था र विद्यार्थीको भेषमा रहेका टोले गुण्डाहरू कहिले फेस गर्नु परेन। म जुन क्याम्पसमा पढे त्यो क्याम्पसमा राजनीतिक दलका झोलेहरु थिएनन् जहाँ ती झोलेहरु थिए त्यहाँ के हुन्छ भनेर थाहा पाउन यो भिडियो हेर्नुहोस।
Upen Singh🇳🇵16,859 次观看 • 4 个月前

सारा दुनियालाई झोले देखेको छ सामाजिक संजालबाट नानाथरी भनेको छ । आफू मात्र इमान्दार अरु सबलाई चोर भनेको छ । निशान मैनाली एण्ड परिवारले ८० हजार रुपियाँ मिटर ब्याजमा लगाएर ८/१० लाख रुपैयाँ असुल गरेछन । तुरून्त कारवाही होस । सडकमा पुर्याउनेलाई खोरमा पुगावस अहिलेको सरकारले ।
Upen Singh🇳🇵14,062 次观看 • 4 个月前
没有更多内容可加载


