
Sagar Dhakal
@watersagar • 95,889 subscribers
Water and Energy Engineer | 🌍Worked across Asia, Africa & Europe, from UK & China to South Sudan, Israel &Palestine |🧘Yoga Instructor | 🎓 Alum @UniofOxford
Videos

कहिले होला यो नारायगणढ बुटवल बाटो बन्ने?३.५ बर्षमा बन्नुपर्ने ७-८ बर्ष भैसक्यो, हालत उस्तै छ।१२ बर्षै पुग्ला जस्तो छ। सबै ठेकेदारले नेता नै किनेर सकिसके। काँग्रेसी र कम्युनिस्टहरु १० बर्ष पार्टी छोड्न मिल्दैन?होइन भने अब जनता बेचेर सकिसके अब तपाइहरुलाइ पनि बेच्ने पालो आइसक्यो।
Sagar Dhakal54,499 просмотров • 1 год назад

सबैले यो ८ मिनेटको म्यासेज काँग्रेस एमाले र मावोवादिको पुछारमा पिल्सिएका बौद्धिक, पेसा भएका र इमानदार युवाहरूमाझ पुर्याइदिन सहयोग गरिदिनुस् न है । एक पटक मात्र उहाहरुले सुनेर प्रतिक्रिया दिनुभए आभारी हुने थिए। उहाँहरूको सहयोग बिना यो क्रान्ति सम्भव छैन। विस्तृत पोडकास्टमा छ
Sagar Dhakal32,397 просмотров • 1 год назад

हामीले व्यापक जनसहभागिता र न्यूनतम सरकारी समर्थनका साथ बलियो विश्वविद्यालय गुरुकुल पध्दति अनुसार स्थापना गर्नुपर्छ, जसले भारतीय र पूर्वी एसियाली क्षेत्रका दुवै संस्कृतिहरूलाई जोडोस्। हामीले हाम्रो जरामा बलियो गरि टेकेर मात्र दुइ ठुला अर्थतन्त्रको केन्द्र हुन सक्दछौ।
Sagar Dhakal23,429 просмотров • 1 год назад

अब गाँउमा मान्छे होइन जँगली जनावर बस्ने भए। साँझ बिहान खान भारत जानुको विकल्प नै छैन। छिट्टो भन्दा छिट्टो नियम कानुन बनाएर कार्यान्वयन गर्नु पर्ने भएकोले २/३ को सरकारको नेतृत्वकर्ता वली र सेर बहादुरलाई सम्बोधन गरेको छु। आशा छ उहाँहरु जनताको समस्या सुन्नुहुनेछ। सदनमा पनि आवाज उठाइदिनुहोला। Hari Dhakal
Sagar Dhakal16,089 просмотров • 10 месяцев назад
Больше нет контента для загрузки