#earlymomentsmatter

हाम्रा नानीबाबुहरूको आँखा-कानमा समस्या आएकोले गर्दा पनि उनीहरूको पढाइ-सिकाइमा विभिन्न खालका बाधा पुगेको हुन सक्छ, जुन हामीलाई थाहा नहुँदा उनीहरूलाई गाली गरिरहेका हुन्छौँ। त्यसैले उनीहरूमा यस्ता समस्याहरू छ-छैन ख्याल गरी समयमै उपचार गर्नु पर्छ। #EarlyMomentsMatter
UNICEF Nepal206,280 görüntüleme • 3 yıl önce
Daha fazla içerik yok.
