#विचारभन्दामाथिदेश

एअरपोर्ट अगाडिबाट! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #SytemicOverhauling
Rabindra Mishra30,907 görüntüleme • 1 yıl önce

राष्ट्रपतिको हातबाट टिका नलगाउनु पर्ने र राजाको हातबाट टिका लगाउनु पर्नु १४ कारण (भिडियोमा): गत वर्षजस्तै यो वर्ष पनि राष्ट्रपतिकहाँ टिका लगाउन सरकारी कर्मचारी र पार्टी-प्रतिवद्ध कार्यकर्तामात्र जानेछन्। #विचारभन्दामाथिदेश लाई राख्ने, देशको दूरगामी भलो चाहाने आम सर्वसाधारणले घण्टौँ लाइन बसेर राजाको हातको टिका लगाउनेछन्। म तिनै आम सर्वसाधारणको पंङ्तिमा उभिएको हुनेछु। तपाईँलाई त्यहीँ भेट्ने अपेक्षा गरेको छु। मेरा धारणासँग सहमत हुनुहुन्छ भने यो भिडियो डाउनलोड गरेर या नगरी श्यर गरिदिन अनुरोध गर्दछु। तपाईँको दशैँ शुभ रहोस्!
Rabindra Mishra20,662 görüntüleme • 1 yıl önce
Daha fazla içerik yok.