正在加载视频...
视频加载失败
"आमा " ❤️❤️❤️
17,963 次观看 • 2 年前 •via X (Twitter)
9 条评论

Keshav Kumar2 年前
हामीलाई पनि हाम्रि आमाले यसरिनै हुर्काउनु भयो, दुर्गममा जीवन कहाँ सजिलो छ र !!

सिम्मा राई🙏2 年前
❤️❤️🩹

अच्युत प्रसाद ढुंगाना2 年前
यिनै आमाहरूका पैतालामा मोजा र जुत्ता सहित ओठहरूमा हांसो र पेटमा पोषिला खाना जीवनै भरी पुर्याउने कसम खाएर राजनिती गरि रहनु भएका @PM_nepal_ @SherBDeuba @kpsharmaoli @hamrorabi @RajendraLingden @ParliamentNepal हरूमा समर्पित गर्न चाहे।राजनिती केवल हुनेहरूका लागी मात्रै नहोस।हे राम!

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭2 年前
😪आमा🙏

मेघराज जोशी(meghraj joshi)2 年前
ओ हो कस्तो जोखिम!

NAKKU THAPA2 年前
#आमा ❤️❤️

Roshan Maharjan2 年前
हेर्नै सकिन मैले!

Sabiitadhiimal2 年前
😪❤️❤️

Subidha Pradhan2 年前
🙏❤️
