Загрузка видео...
Не удалось загрузить видео
17 हजार मान्छेको रगत बगायर उपलब्धि चाहिँ के भयो?
19,904 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 9

Bikas siwa2 лет назад
अहिले कालो जण्डिसले भेटेर पाप भोग्दै छन वर्षमान पुनले यो रोल्पा भिडंत पछिको दृश्य

🇳🇵गोcool2 лет назад
😐️😐️

કૌટિଆ଼଼નેપા:))2 лет назад
तपाईंका भौमान लिला देख्न पाइयो त, भको यै हो। 😂😂😂

🇳🇵गोcool2 лет назад
@COUTIllY एस्मा कसरी मिक्यो कुरा?

🇳🇵गोcool2 лет назад
😂😂😹

रवि लामिछाने2 лет назад
प्रचन्डलाई त गज्जबै भो, वावुरामलाई त खै के भो, हात्ती आयो हात्ती आयो फुस्सा 😂😂

Pande Kshitij2 лет назад
लडाकुहरुका घर परिवार उजाडिय, कोही उपचारको लागि मन्त्रिका ढोका ढोका चाहर्दै छन, कोही बिदेशमा मजदुर गर्न भासिय । बाराभ र प्रचण्डले प्रम पद पाए । लडाईंका कारण अरु पार्टिका सिमित नेताले समेत मस्ती गरे । जनतालाई तात्तो न छारो । देश चाँही झन गरीब भयो ।

sudarshan khatiwada2 лет назад
१६ बर्ष सपरिवार स्वर्गभोग र बिश्व भ्रमणको आनन्द।।।

Thadendra Jung Chauhan2 лет назад
त्यो चाहिँ प्रचण्डलाई सोध्ने हो कि?
