Video yükleniyor...
Video Yüklenemedi
A serious issue. Before gets too late please spread awareness now. Request to our Nepal government please stop dragoon fruit farming in Nepal. What is your opinion on this? PMO ☭ Comrade Prachanda Rabi Lamichhane K P Sharma Oli
342,542 görüntüleme • 3 yıl önce •via X (Twitter)
10 Yorum

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli सन्तोष सर । जे गरि राख्नु भएको छ , जे बिज्ञता छ । त्यसैको प्रबर्द्धन गरिदिनोस ।सबै नेपाली तपाईंलाई गौरव मानी रहेका नै छन । आइकोन नै हुनुहुन्छ । त्यहिबाट देश र दुनियाँलाई अझै धेरै दिन सक्नु हुन्छ । सिउडी र कफीको कर्म र गफ अरुलाई नै छोडिदिनुस ।

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli Hunchha Hajur. I will try my best !

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli Well done Chef for voicing this out. नेपाली किसान मार्केट अध्ययन नगरी अरुले यतीमा बेच्यो रे भनेको भरमा लगानी गर्ने र डुब्ने दुष्चक्रमा फँसेका छन!

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli Agree wholeheartedly, Dragon Fruit is a disaster in the making (financially for the entrepreneurs). For a country that grows highly nutritious kodo and phapar, we import billions of ruppes worth rice. माल पाएर चाल नपाउने जात हो नेपाली।स्वादिष्ट ऐसलु बिर्सेर strawberry खानेहरु।

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli If you look at the health benefits of Dragon Fruit it is amazing, Per kilogram 300 मा बिक्यो भने, धेरै नेपालीले उपभाेग गर्न पाउँछन्, मिठाे नमिठाे एउटा ठाउँमा छ तर संभावना बाेकेकाे बाली हाे ड्रागन फ्रुट, कफि पनि उत्तिकै महत्त्वपूर्ण छ यसकामानेमा कफि ठिक हाेइन भन्न खाेजेकाे हाेइन

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli Hamro Nepali fruit ani bali/veg ma kam nutrition chhaina! Mustang Apple, kaffal, oshelu, amla, amba, bhogate, drumstick and many more. We should focus on what we have blessed on! Coffee have potential and market is hunger for this. Nepal is perfect for coffee farming.

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli सल्लाह गज्जब लाग्यो । ड्रागन फ्रुट तपाईंले भन्नु भए जस्तै मैले पनि एक पटक ७०० रुपैयाँमा किनेर खाएदेखि फेरि खाएको छैन । त्यसैले मार्केट भ्यालु नहेरिकन नेपालमा धेरै प्रकारका खेती हुनु विडम्बना हो । तपाईँको यो सन्देश ति किसानसम्म पुगे राम्रो ।

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli

@PM_nepal_ @cmprachanda @hamrorabi @kpsharmaoli एक वर्षमा फल्छ, पाँच वर्ष होइन । हामीले यसपाली पनि केजीकोु रु ६०० सम्म काठमाण्डौको फलफूल व्यापारीलाई खुद्रा मुल्यामा बेचेको छौ । थप, भियतनामी पल नेपाल आईपुग्न टिपेको ४५ दिन लाग्छ, हामी टिपेको भोलीपल्ट डेलीभरी दिन्छौ। रोजाई ग्राहकको । ।
