Загрузка видео...
Не удалось загрузить видео
Data Protection र Cyber Security को सुनिश्चितता बिना 'नागरिक एप' संस्थागत कसरी हुन्छ? जनतासंग पटकपटक सम्झौता गर्ने, तर कार्यान्वयन चाहिँ नगर्ने मन्त्रीलाई के कारबाही हुन्छ? कहिले हुन्छ? काम नगर्ने कर्मचारीलाई कारबाही नगर्ने? अनि, सबै कर्मचारीलाई दोष लगाएर आफू उम्किने?
11,991 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

Data Protection मात्र हैन, पहुँच, उपयाेग र दुरूपयाेग नहुने सुनिश्चितता बिना डाटा संकलन र भण्डारणकाे अख्तियारी भनेकाे डाटा व्यापारकाे लागि कच्चापदार्थ मात्र हुनसक्छ है ।

🛡️ Cybersecurity is NOT just for experts. 🌐 Whether you’re in cloud, data, or software, knowing the terms makes you better at your job. Start now with Cybersecurity Dictionary for Everyone! 🚀📖 🚀

संसदको भिडियो कहिले HD मा हेर्न पाईन्छ ? 4k, 8k जमानामा यस्तो भिडियो हेर्नुपर्छ । हजुर्ले कुरा उठाउनु पर्यो ।

कडा..!🙏

🙏🙏

Cyber crime मा रास्वपाका कार्यकर्ताहरु बढी सक्रिए छन। त्यसलाई नियन्त्रण गर्नुस सुमना जी।

डाका सुरक्षित गर्ने समुह

सबै भन्दा पहिला लैनचौरस्थित नेपाल स्काउटको जग्गा कब्जा जमाउने ठग उर्जे मन्त्री खड्कालाई पाता कस्नु पर्यो

कसरी तिमिलाई नेपालीले सान्सद बनाएछन

के को डेटा सेक्युरिटी हो? @UjirMagar1 हरूले उस्तै परे यी सबै पत्रिकामा छाप्दिन्छन् ! अझै मैले कत्ति गरें भने झैं ट्वीटमा नाम पासपोर्ट नंबर र जन्म मिति सहितको स्क्रिनसट राखिस्याछ! 🙈 यस्ता उपबुज्रुकलाई पहिले पढाम् अनि कुरा गरौं डेटा सेक्युरिटीका! 🤣

Good 👍
