Video yükleniyor...
Video Yüklenemedi
Disgrace to society!
45,302 görüntüleme • 10 ay önce •via X (Twitter)
35 Yorum

८० बालबालिक मार्ने यै हैन?

बालुवाटारबाटै हेलिकप्टर चढेर भागेको इतिहास त रहन्छ

शिक्षा र स्वास्थ्य क्षेत्र पुर्णरुपमा राजनिती मुक्तहुनुपर्छ पर्छ पर्छ पर्छ ।

यिनीहरूलाई जनताले पढ्नु पर्छ/ राम्रो शिक्षा दिनुपर्छ भन्ने कुरामा अलिकति पनि मतलब छैन। मतलब त राजनीतिमा र भोट बैंकमा छ। राजनीतिको कारणले सरकारी कलेजहरू ध्वस्त भएपछि अब निजी कलेजतर्फ आँखा लगाइरका छन्। अझ विद्यालयसम्म अनेरास्ववियू छिराउन पर्यो रे ।

@Sajeev1987 सरकारी विद्यालय स्वाहा गरेसी सलह पस्ने भयो निजी तथा संस्थागत विध्यालय! त्यसैले भन्छु- कमाउनिष्ट बिहिन समाज निर्माण गरौँ।

प्राइभेट विद्यालयहरूमा अनेरास्ववियु पस्छ रे अनि राम्रो काम गर्छ रे? राम्रो काम भनेको कस्तो हो त्यही गोकुल बास्कोटाले जस्तो ७० विष्णु पौडेलले जस्तो सरकारी जग्गा, ईश्वर पोखरेलले जस्तो पानी ट्याङ्कीमा पैसा, अनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु स्टेट जस्तै राम्रो काम हो

गोरु बूढो भयो भने भिर खोज्छ मान्छे बुडो भए निउ खोज्छ भनेको यहि हो। Helicopter याद होस

समाज देश भड़ूवा हत्यारा ओलि

खड्के ओली पस्छ जाठा देशद्रोही भ्रष्टाचारी आतंकवादी

पस्छ पस्छ सर्बत्र पस्छ । सबैतिर पस्नुपर्छ । काहीं बाकि राख्नु हुन्न पस्न । प्रत्येक घरघरमा पस्नु पर्छ ।

ताली पो छ त अझै, कठै !

गज्जब हुने भो त 😃, नेपालका स्कूल कलेजमा नेता मात्र उत्पादन हुने भए। त्यसो हुँदा विश्व भर लाई चाहिने नेताहरु नेपालबाट निर्यात गर्न पर्छ र यहाँ चाहिने बिशेषज्ञ म्यानपावर हरु बिदेश बाट आयात गर्न पर्छ 😁।

ओलीलाइ जनताले बालुटारबाट लखेटे अब जनताले ओलीका लठेतहरुलाइ देशबाटै लखेट्नु पर्ने हो ??

जिम्दै छोड्दा को करामत

शोभीयत रुस टुक्रीन सहज बन्ने कारण मध्ये स्कुलमा “कमसामोल” ब्रीगेडमा काम गरेकाले “Animal Fram” Photocopy गरेर बाडथे कलेज पुगेर । पढाइ राम्रो होस प्रोपेगन्डा र विज्ञान छुट्याउन सक्ने छन युबा युबतीहरु !

🙏

@yogesbhattarai see your leader yuck.

जनताका छोराछोरीलाई स्कुलमै पूगेर राजनीतिको बिष बाॅडेर निकम्मा बनाउने ।🫣🫣

Yo muji le bidyarthi niji bidyalaya ka lai barbad garne ho yo kukur ke rajniti garera

Yo pgl ko kura sunnu bhanda kukur bhukeko sunnu uchit hoh

धेरै त आफनै पार्टी का छ्न क्यारे निजि कलेज र निजि स्कुल सजिलै होला

Alli pagal bhayo ki jasto Lagyo aba ta. Na kidney kaam garne na दिमाग. Kasto pagal hola

Let's open college for Emale only, they can do whatever they want.

अब त टाेटल्लि बाैलाएछ याे उखाने

कुकुर लाइ जता पनि सक्नु छ

Yo talii padkaune ko badar haru ho😡😡😡😡😡

@Harkasampaang lai PM na banako side effect, yo baulaha bhukeko.

के.पी. शर्मा ओली हत्यारा नै हाे यस्काे मुख्य कारण २०२५ सेप्टेम्बरको Gen Z आन्दोलनसँग जोडिएको छ, जसमा पुलिसले प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ देखि ७३ जनाको मृत्यु भएको थियो। यो आन्दोलन सोसल मिडिया ब्यान र भ्रष्टाचारविरुद्ध थियो, जसमा ओली सरकारले घातक बल प्रयोग गरेकाे थियाे

बिश्वबिध्यालय धोस्त पारेर हाम्रा युवाहर्को भबिश्या अन्योल बनाएर अझ शान्ति भएन अब स्कुल लेभलमा राजनितिक गर्ने रे लाजसरम पचेको जानवर .........

Thukka साला kukkur @kpsharmaoli

देशलाई विश्व मा कुन स्थानमा उभ्याउने, जी डी पी र आर्थिक अवस्था लाई कसरी सुधार गर्ने भनेर विकसित देश समेत व्यापारिक लड़ाई लड्दा नेपालको राजनेता चाहिँ कलेज विद्यालय मा राजनीति घुसाएर कसरी कलिला मस्तिष्क मा विष भर्ने काम गर्न सकिन्छ मा उद्धत छ।

Sick mentality

छि छि छि…॥ सस्तो बुद्धि के खाएर आउछ॥

🐠 fish 🐟🐟 तिरेर हामीले पढाउने अनि तपाईं हरु अर्को पार्टीको बनाउने।

ताली बजाउनेहरु थुक्क😡
