Loading video...
Video Failed to Load
Gas stories ..! लेण्डुप दोर्जे
31,075 views • 4 days ago •via X (Twitter)
35 Comments

@P_K222 तीनलाख जरिवाना कम भयो सरकार।

@P_K222 यो समाचार र भिडियो दुबै ६ महिना पुरानो हो- २०८२ चैत्र २ गतेको

@P_K222 तीन लाख जरिवाना कम भयो। यिनीहरूलाई ठूलो कसुर गरेसरह कडा दण्ड दिनुपर्ने हो। यो जानाजानी राज्यविरुद्ध गरिएको षड्यन्त्र नै हो!

@P_K222 यो जरिवाना रकम कम भएन ? नयाँ कानुन ५० लाख जरिवाना र अब देखि ग्यास बेच्न नपाउने लाइसेन्स खारेज गर्न पर्छ ।

@P_K222 Good job sablai jail halnu parxa kalobajari garne harulai.

@akvinod99 @P_K222 बल्ल खराने सरकारले काम सुरु गरेछ भनेर एमाले कांग्रेसले भन्लान त दाजु ?

@P_K222 The carrot-and-stick approach in 🇳🇵 has always and still is underrated. Why 3L should have been penalised 3Cr?

@P_K222 अहिले के भिडियो आउँछ त्यो बिस्वस्नियता हुदैन दाजु यस्तो पोस्ट गर्दा अल्लि बिचार गर्नु होला । कहिले को हो बिस्वस्नियता छ कि छैन त्यो थाहा हुनु परो 😅😂

@P_K222 तीन महिना अघिको भिडियो हो। जरिवाना गरेको समाचार नै आएको छ हौ।😀

@P_K222 An old video wrongfully being disseminated on social media just to cover the face of incapable govt. and shift the blame to pvt. sector. Never in my life, I have ever seen such an incompetent government.

@P_K222 Gas Stories ..! @P_K222

@P_K222 पुरानो हो। सरकारले अकस्मात आधा सिलिन्डरको अवधारणा ल्याउदा पुरै भरेको के गर्ने भनेर सोध्न राखेको अवस्थाको हो

@P_K222 Gas yesari lukaka raxan k khana lukako hun?

@P_K222 हे मित्र के अब अनिकालमा बिउ पनी जुगार गर्न नहुने ?😉

@P_K222 आफू नाङ्गिएर लफंङ्गाहरुको लाज कसरी छोप्ने भनेर यी बुढाबाट सिकोस कसैले। पुरानो भिडियो हालेर मुतको न्यानोमा बसेको छ स्वाठ बूढो।

@P_K222 पाता फर्काउन ढिलाइ लोल😀

@P_K222 हो त दाई?

@P_K222 याे क्लिप हालसालैकाे हाे र??!!🤔 @grok

@P_K222 ल दाजुले पुरानो भिडियो छुट्याउन नसक्नु भाको कि केही बाध्यात्मक अवस्था सिर्जना भयो?😂

@P_K222 🤣 सरकारले गालि खन्ने बाटो भयो भनेर साला पुरानो कुनचैको गोदाम को भिडियो हाल्छस् घन्टे

@P_K222 जरिवाना १२लाख ६० हजार हुनपर्छ, 😡

@P_K222 मासुचिउरेहरू को भ्रमको खेतीले दुनियाँ हैरान भए।😎

@P_K222 यस्ता लुटेरा भयेपछी पनी हुन्छ

@P_K222 gas Gas Gas! ×६००० 😥

@P_K222 Not a current video!

@P_K222 They should be use and depose safely

@P_K222 तेरो बाउले लुकायो कि तेरो दाइ भिमे उपाध्याले।

@P_K222 फ्रिमा बितरण गरे हुन्छ जनतालाइ

@P_K222 चैत न्युज अहिले घुमिरहेको छ

@P_K222 सिल गरिदिनु पछ सरकारले

@P_K222 पुरानो क्लिप हो।

@P_K222 छ महिना अगाडिको समाचार रहेछ सर, भ्रममा नपरौ।

@P_K222 this is old video lol

@P_K222 सिलेंडर पनी जफ़त र जरीवाना पनी हनु पर्ने

@P_K222 जफत, कैद र जरिवाना गराेस नि त, कर्मचारिकाे मिलेमताेमा थाेरै सजाय। सब यमाले र कान्ग्रेसि कर्मचारिहरुछन

