Загрузка видео...
Не удалось загрузить видео
Gen-Zs are lerned and sensitive too
15,072 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 24

गोपनियता भनेको नै छैन। कति पय कुरा थाहा पाएर पनि नजानेको जस्तो गरी आफ्नै साथी भाईलाई त भनिदैन भने यहा त सिधै भित्र नै छिर्न दिएको देखियो कतिपय कुराहरूको सिमा तय हुन्छ तर यहा सिमा नै देखिएन।

यि नानी कानुनको विद्यार्थी रहिछन् कालोकोटेहरुलाई तथ्य तोडमरोड गर्न छुट हो? भारतिय गोविन्द नारायण राजा त्रिभुवनको एड्भाइजर थिए 1951 देखि 1954 सम्म। तपाईहरुले नै चाहेका राजसंस्थाको 😂 विपी कोइरालाको पालामा भारतिय राजदुत बस्थे क्याविनेटमा? कालोकोटे हुनु तर यत्तिको चाहिँ नहुनु ल 🤟💤

सुदनले विपत व्यवस्थापनमा काम गर्दै आएको १०-१२ वर्ष भइसकेको छ।अब उनले विपत व्यवस्थापनमा सल्लाह दिनु नराम्रो कुरा हैन र कानुन विपरित पनि छैन। विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन,२०७४ को दफा ७ मा रहेको कार्यकारी बैठक सम्बन्धि व्यवस्थाको ६ मा हेरे पुग्छ।

निर्देशन भनेर कसरि भनेको, उस्ले आफ्नो अनुभव सेयर गरेको सुनिन्छ । खेल्द्न त खेदौ तर यति बिधि पनि नखेदौ ।

एउटा DSP को स्तरमा बसेर कुरा गर्नु यति धेरै हाउगुजी लिनु पर्ने देखिन । यो सामान्य छलफल हो जुन जिल्ला को सामान्य छलफलमा लिने गरिन्छ।

७ सालमा वि पि कोइराला होइन, मोहन शमशेर जबरा प्रधानमन्त्री भएका तिय नानी

नमस्कार, सारगर्भित धारणाका लागि धेरै -धेरै धन्यवाद

नानीले गरेका कानूनका कुरा ठिकै छन् तर इतिहासको कुरो मिलेन l प्रस्तुती र आसय राम्रो छ, तर अलि समालोचनात्मक अद्ययन गर l

सुदन गुरुङ सग सामाजिक काम गर्न युवा समुहको नेतृत्व गरेर फिल्डमा उत्रेर काम गर्ने क्षमता छ ।यसकारण बिपत व्यवस्थापनकाे बैठकमा सहभागी भएर छलफल गर्दैमा रैती ,झाेले र भेडाहरुकाे चाक पाेल्नु जरुरी छैन ।

कानूनमा व्यवस्था रहेछ है हल्लुड हो। अलि पढेर बोल है! 👇

निर्देशन दिएको देख्ने बुझ्नेहरुलाई केही भन्नु छैन् 🐕😁

हो छोरी !

बिपद ब्यवस्थापन मा जनसहभागिता राम्रो कुरा हो। यो मिटिङ सुरक्षा सम्बन्धी थिएन। सुदन गुरुङको सहभागिता नराम्रो कुरा होईन् यदि सुदनको सबै मिटिङमा उपस्थीती देखियो भने अवश्य बिरोध गर्नु पर्छ। अहिलेको जटिल अवस्था मा बिरोध भन्दा बढी सहकार्यको आवश्यकता छ।

Can’t take anyone with the nose ring seriously

Nose ma k lagayeko Yesto ,lgbtq ho kya

#saynotoNEPOTISM

यो सत्य हो। यो हाम्रो कानून र व्यवस्थाको सिधा अपमान हो। यो लापरवाही हो। साथै, नेपालका युवाहरूलाई मेरो सधैं सुझाव - इतिहासको महत्व छ, नेपाललाई राजतन्त्र चाहिन्छ। आम जनताले राजतन्त्रको विरुद्धमा मतदान गरेनन्, सीमित व्यक्तिहरूको समूह/राजनीतिक दलले आफ्नो मनसायले खेल खेले।

Uncle tapaile share gareko video ma ta Tribhuwan ko govt ma Indian ambassador thiyo bhanya cha. So can we say Nepali monarchs are Indian puppets :))

ekdam right

Ko nani hun yesto Aati Janne ...who has seen the end of the world??

प्रधानमन्त्री बन्नलाई कानुन हेरेन अहिले समस्याको समाधान गर्नको लागि के को कानुन तर बाउले बनाएको छ र**** आफू त गर्न सक्दैन अरुले गरेको पनि देख्न सकेन छैन र फुटेको आँखाले हेर्नुभन्दा त झुन्डेर मर्नु नि आनन्दै हुन्छन् सुदन गुरुङलाई एउटा बोझ घट्ने थियो

३८ वर्षका एक व्यक्तिले, जसको आचरणमा विवाद छ(Drugist Sudan) , आफूलाई जेनZ को प्रतिनिधि भनेर प्रस्तुत गर्नु उचित होइन। यस्तो विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्छ, ताकि योग्य र जिम्मेवार व्यक्तिहरूले मात्र जनताको आवाज प्रतिनिधित्व गर्न सकून्।

@PM_nepal_ @NepalPoliceHQ

Baccha haru aaye guleli khelaye matyangraaa ko satya naasss .... Gen z ko nam ma kalank haru
