Loading video...

Video Failed to Load

Go Home

Moving forward, why does it matter that we start dialogues with the generation demanding change?

42,696 views • 1 year ago •via X (Twitter)

32 Comments

Upen Singh🇳🇵's profile picture
Upen Singh🇳🇵1 year ago

झूटो प्रमाण देखाएर नखाएको बिस रवि लामिछानेलाई खुवाउने र "अबको प्रधानमन्त्री शेरबहादुर दाइ हो भनेर" चाप्लुस प्रचार गर्ने तिमी नै हैन? अब हेर न, अहिले कति सजिलोसँग झूटो बोल्दैछ। छ्या कुनै दिन म तिम्रो समर्थक थिए, तिमी प्रति आस राख्थे अहिले आफैलाई Regret लाग्छ तिम्रो चरित्र देखेर।

iaminnepal's profile picture
iaminnepal1 year ago

Moving ahead with gundas

राजु ओली's profile picture
राजु ओली1 year ago

म त भनच्छू यीनले पनी राजनीति छोड़नू पर्च । किनकी राजनीतिमा लागेको २२-२५ बर्स भयो आज सम्म नेपाली राजनीतिमा यिनले ल्याएको परिवर्तन के हो ? यीनको काम भनेको क्रांतिकारी भाषण ठोकेर पार्टी भीत्र प्रतिपक्ष बन्नू अनी भाग पाए पछी चुप बसनू । प्रमुख मीडियाको बेतीथीबारे चुप लाग्नु र बदलामा मीडिया पनी यिनका बेतीथी, लूट बारे मौन बस्नु नीति थियो ।

shankar's profile picture
shankar1 year ago

कुकुर ले झैँ भुकेर अब राजनीति हुदैन,गर्ने हो भने रमेश लेखक,बालकृष्ण खाड दिपक खड्का ,धनराज गुरुङ लगाएत अरु थुप्रै भ्रस्ट नेता हरु लाइ पार्टी बाट निलम्बित गर,खाली भुकेर हुन्छ!! अब Gen Z को आन्दोलन मा ज्यान गुमाएका शहिद हरु माथि यो emotional राजनीति गर्न कोसिस नगर

Punya Bhandari's profile picture
Punya Bhandari1 year ago

हजुरको युग को अन्त्य भइसकेको अवगत गराउन चाहन्छु। धन्यवाद।

मरेको स्याल's profile picture
मरेको स्याल1 year ago

गफाडी माहा गफाडी गफाडी शिरोमणि गनगन पाजी

ihhhi's profile picture
ihhhi1 year ago

buda le paila desh jalauchu bhaneka raicha buda ko afnai ghar jalda kati relatable lagyo yo bhasan

devit bekam's profile picture
devit bekam1 year ago

Mcc को मतियार हल्ला धेरै न गर्नु

rashmi katwal's profile picture
rashmi katwal1 year ago

I once admired him; a youth icon with vision and voice. But time revealed his insecurity and jealousy toward Rabi and new faces. Instead of guiding new generation, he tried to weaken them with ego. A leader who fears others’ rise can never lead a nation toward change.

Bishal's profile picture
Bishal1 year ago

raja ko lagi space chha bhane ok if not you guys should resign from politics this is your failure

ambar's profile picture
ambar1 year ago

पुरानो छाढौ दिपक खड्का भागे भन्ने हल्ला छ यदि भागेको हो भने कङ्रेस किन बोल्दैन ? हैन भने कसैको चरित्र माथि आरोप लाउनेलाइ किन कार्वाही गर नभनेको ?

Binod Sijapati's profile picture
Binod Sijapati1 year ago

After a long time we got a Statesman politician.

साकार's profile picture
साकार1 year ago

तपाईंले संवैधानिक राजतन्त्रबारे पनि खुलेर कुरा गर्नुपर्छ। यदि नेपाललाई स्वतन्त्र र सार्वभौम राख्न चाहनुहुन्छ भने राजा र जनताको सहअस्तित्वमा आधारित नयाँ मोडेल आवश्यक छ। राजनीतिक अस्थिरताले देशलाई कमजोर बनाएको छ — अब एकताको प्रतीकका रूपमा राजसंस्थाको भूमिकाबारे इमानदार छलफल गर्नुस्

महेन्द्र माला's profile picture
महेन्द्र माला1 year ago

काङ्ग्रेस भनेर उच्चारण किन गर्नुपर्यो नवमाओवादी गगनलाई?बिपी विचार छोडेर प्रचण्डपथमा जाने गगन काङ्ग्रेसी होइन, गगनहरू नवमाओवादी हुन्।सच्चा काङ्ग्रेसी हुन्थे भने बिपी पथमा छोडेर किन गणतन्त्र,धर्म निरपेक्षता,संघियता सबै माओवादी विचार अङ्गाल्थे? काङ्ग्रेस अब माओवादी मै विलय होस् बरू।

Asha Baral's profile picture
Asha Baral1 year ago

Where was your so called युवा संघठन when yours corrupted leaders were killing innocent?

Sharad Chandra's profile picture
Sharad Chandra1 year ago

गगन बाबू,यश पटक कुरो चाहिँ निकै गहिरो गर्यो,के अब यी काम पनि गर्छौ त? 1)सांसद संख्या मा कटौति 2)समानुपातिक मा दल र परिवारको सदस्य घुसाउनै नमिल्ने 3)प्रदेश सरकार खारेजी 4)भ्रष्टचार नियन्त्रण स्थायी विशेष आयोग गठन 5)40वर्ष मुनिका लाई50%चुनावी टिकट 6)केन्टोनमेन्ट घोटलामा कारवाही

इndiरा's profile picture
इndiरा1 year ago

कुनै बेला तपाईं…

अरिगांठे's profile picture
अरिगांठे1 year ago

जाँठो बाख्रे । अहिले सम्म चाहिं कसको गुला कन्याउंदै बसेको थिइस् र अहिले एक्कासी यस्तो बुद्धी आयो?

Evens Bhattarai's profile picture
Evens Bhattarai1 year ago

आन्दोलन पछि लिड गर्ने मान्छेहरूलाई तपाईंले अनुरोध गर्नुभयो, तर तपाईंलाई पनि एउटा अनुरोध गर्न चाहेे त्यो आन्दोलन तपाईंको लागि भएको थिएन, तपाईं जस्ता नेताहरूको बिरुद्धमा भएको थियो।

Bheda 🐑's profile picture
Bheda 🐑1 year ago

All you do is talk. Full of lies. People like you enabled everything that is wrong in the country.

Aashik pokhrel's profile picture
Aashik pokhrel1 year ago

त्यस्तो साहस देखाउने कुनै नेताहरू थिएनन्, जसरी उनले अग्रपंक्तिमा उभिए। आगाडि बढ्नुस् दाइ जनताले अझै तपाईंको प्रतीक्षा गरिरहेका छन्। म अझै तपाईंमाथि विश्वास गर्छु। मलाई थाहा छ यो देशलाई बदल्ने शक्ति तपाईंमै छ।

रोशन दहाल's profile picture
रोशन दहाल1 year ago

f*** you

सुमन खतिवडा 🇳🇵's profile picture
सुमन खतिवडा 🇳🇵1 year ago

धेरै सुधार गर्नु भयो गर्न चाहनु भयो पुगो अब आराम गर्नुस् 🙏🙏🙏

Nirmal dahal's profile picture
Nirmal dahal1 year ago

सान्ति पुण आन्दोलनमा सक्रिय रहँदा उहाँ

Ashu's profile picture
Ashu1 year ago

Jun din dekhi Congress le BP koirala ko line Rajsasta chodyo.. The decline has started

Babin's profile picture
Babin1 year ago

MCC is implementing in our country , you’re such an asshole, even goat is ashamed of you

आनन्द अधिकारी's profile picture
आनन्द अधिकारी1 year ago

जस्ले थप्पडी बजायो त्यै लस्केर नेतृत्व हुदैन सक्नु हुन्छ भने बिपीले स्थापना गरेको कांग्रेस कम्युनिष्ट पैसा र पदको लहैलहैमा आफ्नो आधार वाट बिचलित छ।कांग्रेसलाइ संबैधानिक राजसंस्था सहितको प्रजातन्त्रमा फर्काउने आट राख्नु होस । शुभकामना।

Dipendra kumar Yadav's profile picture
Dipendra kumar Yadav1 year ago

तपाईं त नेता होईन जस्तो लाग्छ तपाईं लाई दलाल भन्दा राम्रो हुन्थ्यो जस्तो मेरो बुझाइ छ ।

Himali Keta's profile picture
Himali Keta1 year ago

Dada Generation G bhanu hunthiyo Generation Z po rahicha! Ajha jado jado cha mah bhakra ko soup khanchu! Hajur ni khani?

Shiva Nepal's profile picture
Shiva Nepal1 year ago

पार्टी भित्रबाट नेतृत्व छनौटको प्रभावकारि र विश्वसिलो ब्यबस्था नगरि छलछाम, किनबेच र एउटा निश्चित समूहबाट भैरहने हो भने यसरि सामाजिक संजालमा वार्ता गरेर केहि हुन्न, पार्टि भित्र प्रभावकारि हुनु पर्यो ।

Hridaya's profile picture
Hridaya1 year ago

हात्ती आयो, हात्ती आयो, फुस्सा न होस् ! Push to the end.

Reality Check's profile picture
Reality Check1 year ago

तिम्रो पालो नआउँदै सक्यो राजा। step aside for the younger ones!

Related Videos