正在加载视频...
视频加载失败
My statement.
10 条评论

Dherai le rakhnu bhayeko mero accident ko curiosity lai pani address garna chahanchhu: Mero gadi paltiyeko ho. Hami maitighar ko round about ma turn garne bela mero gadiko ko front left tyre pole ko cement ko base ma chadyo ra gaadi unstable bhayera skid hudai paltiyo. Bihana ko samaya ma, luckily, gadi le kasailai hannu ta taadhako kura kasailai chhoyeko pani thiyena. Home ministry sanga yo purai record chha ra access hune sabai le check garna saknu hunchha. Conspiracy failiyeko jasto kehi bhako haina.

*video edit: कैलाश सिरोहियाको नागरिकता अर्को व्यक्ति जोसँग नम्बर मिल्यो भनिएको छ, उनको प्रतिलिपि कान्तिपुरले सहकारी घोटालाको रिपोर्टिङ गर्न थालेपछि मात्र जारी भएको छ । त्यातिन्जेल रवि लामिछाने एकपटक गृहमन्त्री भइसकेका थिए । फेरि गृहमन्त्री भएपछि जाहेरी भने सिरोहियाबिरूद्द दर्ता गरियो । Kailash Sirohiya’s citizenship number was found matched with another individual shortly before RL became home minister for the second time but after Kantipur’s reporting on his cooperative scam.

ल श्रवणकुमार जी यि प्रमाणहरुको बारेमा कस्तो सफाई दिनुहुन्छ? तर्क के छ? Typing error? LMFAO मुक्क थुजी ‼️

चन्द्रागिरिको शेयर कसरि पाएको त्यो पनि भन्देउ त केटा

Hami sanga chandragiri ko shares cha? Haha kata cha ko sanga cha. I think it’s a listed company, pls recheck 😊

गाडी चै राम्ररी चलाउनु नी सिरोहियाजी ,सत्ता र शक्ती सधै दाहिना हुदैनन होला | कान्तिपुरको सेलेक्टिभ जर्नालिज्म र मिशन जर्नालिज्मको सबैले देख्ने उदाहरण त चन्द्रागिरी केबल कार र हिमालयन री इन्सुरेन्स प्रकरण नै काफी छन नी| 😳

political and social issues aside, maybe it's pride month and all but angry young sambhav sir looking kinda fine, don't you think?

भ्रम छर्छौ फटाहा I नेपाल लाइ अस्थिर गर्न परिचालित दलालहरु हौ तिमीहरु I पहिलो कुरा तिमीहरु नेपालीनै हैनौ I तिमीहरु भारतीय हौ I नेपाललाई अस्थिर गर्न भारतबाट परिचालित दलाल हौ I दोश्रो कुरा तिम्रा हजुरबाउले नेपालको नागरिकता 2020 मा लिएका छन I तिम्रा बाउको जन्म 2019 मा भएको कारण उनले बंसजको नागरिकता कसरि पाए ? अनी 2019 मा जन्मिएका तिम्रा बाउले 2034 मा 18 बर्ष नपुग्दै नागरिकता कसरि पाए ?

पकै बोल्न चाइ शृङ्खला ले सिकाएको होला दाइ लाइ🤭

गृहमन्त्रीले अनुरोध गरेको प्रमाणहरु केही छ भने सार्बजनिक गर।एउटा मिडिया हाउसको प्रबन्धक निर्देशक जस्तो मान्छेले हावामा तीर हानेर चरा मर्छ की भन्ने ठान्नु कुण्ठा मात्र हो। नया पुस्ताले पुरानो पुस्ता जस्तो जे बोले पनि पत्याउदैनन। थाहा छ होला। समाचार बन्न मन भए आफ्नै हलीहरुलाई भनेर एक पेज लामो लेख लेखाउदा हुन्छ। No Rumors 📵

