Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

20,896 Aufrufe • vor 7 Monaten •via X (Twitter)

10 Kommentare

Profilbild von Sudip
Sudipvor 7 Monaten

@apligrg गर्न पनि अत्याचार नै गरेका थिए है — खोला–नाला , पुल कलभर्ट , देखि शरणार्थी, हवेजहाज, एयरपोर्ट, चिया बगान, पासपोट-लाईसेन्सन कोभिडको सुई, टेलिकम, आर्यघाटको दाउरा सम्म, जे भेट्यो त्यही मिलेर नडकारिकन हान्देका थिए । अत्ति भएपछि जनताले ला है भनेर हान्दिए

Profilbild von Ajay Baral
Ajay Baralvor 7 Monaten

I had heard ur thought and couldn't disagree that time too and now its HISTORY already.🙏

Profilbild von सुदुर पश्चिमेली ब्राह्मण
सुदुर पश्चिमेली ब्राह्मणvor 7 Monaten

एक बर्षमा स्थिति यस्तो हुनेछ कि लाखौ जन्ता राजा आइदेउ भनेर गुहार्न निर्मल निवास जानेछन। बालेनको विरुद्धमा सडकमा थामी नसक्नु बिद्रोह हुनेछ। बराह धामलाई बाली जस्तै बनाउने भन्न त सजिलो, गर्न त बुद्दी, सीप, दक्षता, इमान्दारिता र इच्छा शक्ति चाहिएला। नेपालीहरु गफ गर्नमात्रै अब्बल छौ।

Profilbild von Buddhi Ghale
Buddhi Ghalevor 7 Monaten

अब चुनाव जित्ने प्रोत्साहन के हो त? 🤔 a case study for media too. 1️⃣ ९–१० वर्षको मेहनत र ट्र्याक रेकर्ड — कुलमान र रेनु दाहाल जस्तो काम गरेर 💼📊 ---- वा---- 2️⃣ केही महिनाको लोकप्रियता र भाइरल क्षण 📱🔥 यो जनता, संस्था र आउने पुस्ताले सोच्नुपर्ने विषय हो 🧠🇳🇵 …..... 🙏 ....

Profilbild von नेपाल वैदिक सनातन समाज२.०
नेपाल वैदिक सनातन समाज२.०vor 7 Monaten

५ बर्ष पुरानो बिचार

Profilbild von Bharath Dhungana
Bharath Dhunganavor 7 Monaten

तिम्रो कुण्ठालाई गुन्द्रुक हाल।

Profilbild von Suraj
Surajvor 7 Monaten

@Gunatantra_NoNo Balen is leftist .

Profilbild von Kishan Sharma
Kishan Sharmavor 7 Monaten

This was 2 years ago

Profilbild von Dharmendrasinghthakurathi
Dharmendrasinghthakurathivor 7 Monaten

@somrajpathak3 प्रेस बिज्ञप्ति, १२ भाइ भनिएका दलालहरु मिडियाहरु विरुद्ध चाडै कानुनी उपचारमा जाने कुरा सम्पुर्ण सुभ चिन्तकहरुलाइ अबगत गराउन चाहन्छु , साथै तिमिहरुको ७ पुस्ताको ब्ल्याकमेलिङ गरेर कमाएको अकुत सम्पती छानबिन गरि चाडै रास्टृयकरण गर्न पहल गरिने छ ।

Profilbild von HimalR
HimalRvor 7 Monaten

@uncelltom यो रैति भाई पनि धेरै Rant गर्च।

Ähnliche Videos