Video yükleniyor...
Video Yüklenemedi
No space for poor in Nepal! Video: Nepal Views
18,283 görüntüleme • 4 ay önce •via X (Twitter)
27 Yorum

Hoina euta jabo kafal bechna Pani aba k satar bhanda ma Lina parni? Ani ti didi le jati bato ogathchin tetinai tyo doko le ni ogatcha. Ani bishwakai sabai bhanda garib deshma parni desh KO halat yesto

@NepalPoliceHQ sanga mancche control garne kei savya ra manviya idea chhaina. It looks real ugly. Hamrai police, hamrai janta hun.

बालेनसा मेयर हुँदा त ३ बित्ता उफ्रिन्थेउ, आफ्नै भतिजि मेयरलाइ मेन्सन गर्दैनौ ?

Balen Shah didn’t start the crackdown on street vendors, but he institutionalized and normalized this. Now that he’s PM, so they think this is justified because people overwhelmingly supported him. 😀 Sad reality

@tnpoudelymailc2 यस्तो अमानविय कार्य गर्ने रण्डीको छोरालाई भाटा हान्नुपर्यो?

Kun mahanagar ho

गरिबको चमेली/ साला सरकार

@mahatsujit यो दृश्य वीरेन्द्र नगर नगरपालिकाको हो। त्यहाँका नगर प्रहरीलाई आधारभूत मानवीयता सिकाउन जरुरत छ।

यो कस्तो तमासा हो कुन ठाउँको हो र स्थानीय सरकार ले दादागिरी देखाएर संघिय सरकारलाई बद्नाम गराउन खोजेको हो कि सरकार कै निर्देशनमा भएको हो ?

गरिबी पाप लाग्नेछ

देशको उत्पादनलाई महत्तो दिएर जमिनमा हालौ मल हुन्छ भन्ने संदेश ।

@hello_sarkar

They didn't have to leave the villages.

UML mayor murdabaad van jatha

एऊटा नगरप्रहरी बाटोको यतिनजीक नबेच भन्दा नटेरेपछी घोप्ट्याईदिएको सत्य जस्तो छ। तर , विडीयो काट्कुट पारेर राकेटों जस्तो देखीन्छ। यो बुटवल पालीकाको ज्यदती होईन, 🥺 दुर्घटना जोखीम नियंत्रण गतीबिधी चै हो के!?

@kirannepal Chup chaap ghar tira taap garne aba, garibko bolne chameli government chha

Sunita dangol सरकार लाई प्रश्न गरौ... यो स्थानीय सरकार को कार्यक्षेत्र मा पर्छ....

@libangi13 @SunitaDangol_ के हो एस्तो

मानवता भित्रको दानव प्रबृत्ति...यस्ता बदमास व्यक्ति कसरी भए नगर प्रहरी ?

@mahatsujit हिजो नगर प्रहरि ले गर्दा मेयर को खेदो खन्ने ले आज नगर प्रहरि ले त्यहि काम गर्दा प्रम को खेदो खनेको देखियो l अचम्म छ, अनि आफुलाइ इन्डिपेन्डेन्ट प्रोफेसनल पनि भन्न भ्याएकै छ्न l

त्यो फाल्नुपर्ने चाहिँ किन होला? बेच्छन् भने यहाँ पाउदैन, अर्को ठाउँमा लग्नुस वा समान खोस्यो भने पनि ठीक छ, पछि जरिमाना तिराउनु तर फाल्नुपर्ने चाहिँ लाग्दैन मलाई।

Ask that to Congress mayor in surkhet

हनुमानकोफल लाई काफल भनिन्छ। हनुमानबाट बंचेको बस्तू निकै मिठो, अनौठो चटपटा स्वादीलो हुन्छ। बर्षभरिमा एकमुठीभयपनी काफल खानाले शरिरमा बिकार काट्दछ। तर, बांदरको बिगबिगीमा कसरी काफल बजारभरी व्यापकआयो। अनौठोबिषय हो। यो बुटवल हो महानगर हैन के। अनी, काफल लूटेकापनी छैनन् , राम्ररी हेर

chutiyaaa desh

@Kkraja977 गाउजा भाई, उता शिक्षा र ज्ञान बाढ। सहरमा के गर्न पाईन्छ के पाईदैन भनेर

@NepalPoliceHQ @valleytraffic @ktmvalleypolice ध्यानाकर्षण हाेस्। @ktm_metro

बालेन रबीले जितेका कुनै पालिका छैनन् भनेर कसैले यी बिराटलाई सम्झाइदेओ न हो 😜😜 @Sandaju11 पछि परेको परेइ छन् त😂😂
Benzer Videolar
Sensitive content
"Given! We're off to the Super Over.... In fact, it's given as a Wide!! NEPAL WIN!! NEPAL WIN!! NEPAL WIN!!"
Andrew Leonard
22,052 görüntüleme • 1 yıl önce
