正在加载视频...

视频加载失败

NPL र काँग्रेस कसरी जोडिएछ?

43,230 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

devin 的头像
devin1 年前

there are infinite reasons to hate party politics and this video is one of those. mf couldn't digest the amount of love and appreciation Paras Khadka is getting, so came here butthurt with this video. Chand has been in chair since 2015, how many seasons of NPL did we have before?

शंकर लामिछाने 的头像
शंकर लामिछाने1 年前

मान्छेमा न्युनतम नैतिकता नभएपछि कस्को के लाग्छ? चतुर बहादुरको अघिल्लो कार्यकाल कसैलाई सम्झना लायक छ? जहाँ NPL खेल आयोजनाको नेतृत्व पारस खड्काले गरेको भनेर स्वयं चतुर बहादुरले नै भनेका छन्। यी भाइलाई राजनीतिकरण र दलियकरण बिच समेत फरक थाहा रहेनछ😂 धत्त🤦‍♂️

Santosh shrestha 🇳🇵 的头像
Santosh shrestha 🇳🇵1 年前

F*** on your shameless analysis The government should invest more in education so that the number of this type of such fools and idiots can be reduced. 🤣🤣

रोशन शिबाकोटी 🙏 的头像
रोशन शिबाकोटी 🙏1 年前

उहिले आउने चतुरेको दाउपेच भन्ने सिरियल र यो भिडियो दुबै फुल अफ कमेडी छ ! 😅

Saroj 🇳🇵🇦🇷🇺🇸⭐️⭐️⭐️ 的头像
Saroj 🇳🇵🇦🇷🇺🇸⭐️⭐️⭐️1 年前

You cannot make shameless people feel ashamed. If you are shameless, you can sell anything and this video is a perfect example.

डाँडाघरे 的头像
डाँडाघरे1 年前

ब्रो @CricketNep लाइ कांग्रेसको भातृ सङ्गठ घोसणा गरिदिए कसो होला ? अनि @OfficialNPLT20 हुनुको सम्पूर्ण श्रेय @paras77 लाई जान्छ I तिम्रो भ्रष्ट चतुरेको चतुर्याई कमसेकम हामीलाई नपढाउ I ल एकैछिनको लागि भएपनि तिम्रै चतुरेको महान कार्य मान्दिने हो भने पनी श्रेय लिन आउदै गर्दा नक्कली भुटानी सरणार्थी काण्डको जिम्मा तिमीले लिने कि नलिने ? टिकापुर जग्गा काण्डको जिम्मा तिमीले लिने कि नलिने ? बालुवाटार जग्गा काण्डको जिम्मा तिमीले लिने कि नलिने ? ncell काण्डको जिम्मा तिमीले लिने कि नलिने ? वाइडबडी काण्डको जिम्मा तिमीले लिने कि नलिने ? कृषि फार्म बाट करोडौ झ्वाम पारेको काण्डको जिम्मा तिमीले लिने कि नलिने ? बालमन्दिर जग्गा काण्डको जिम्मा तिमीले लिने कि नलिने ? स्काउट जग्गा काण्डको जिम्मा तिमीले लिने कि नलिने ?नेपाली जनतालाई श्रमिकको रुपमा दाश बनाएर प्रदेशमा बेचिन बाध्य पारेका छौ यसको जिम्मा तिमीले लिने कि नलिने ? देश का सबै कलकारखाना बेचेर खाएको जिम्मा तिमीले लिने कि नलिने ? पछिल्लो 35 बर्षमा 23 पटक सरकारमा सहभागी भएको कांग्रेसले नेपाली जनतालाई गास,बास, कपास,शिक्षा,स्वास्थ्य,स्वस्थ पिउने पानी,सुरक्षा जस्ता आधारभुत अधिकार सम्म दिनेल नसकेको जिम्मा जिम्मा लिनेकी नलिने ? पछिल्लो 35 बर्षमा कंगाल बनाएर, असफल बनाउदै बिघटन तर्फ लागेका छौ यसको जिम्मा तिमीले लिने कि नलिने ? कांग्रेस भ्रष्ट जत्था हो,कांग्रेसी हरु भ्रष्टाचारी,चोर र लुटेरा हुन,कांग्रेस यो देशको बेतिथी,विसंगति,अन्याय, अत्याचार र कुसासनको सम्बाहक हो I कुल मिलाएर कांग्रेस,एमाले,माओबादी,सबै पुराना मधेशी दलहरु र राष्ट्रिय जनमोर्चा नेपाल देश र नेपाली जनताका दुश्मन र मुख्य सत्रु हुन I जुन दिन इनिहरुको राजनीतिक रुपमा आर्यघाटमा अन्ति दाहसंस्कार हुनेछ त्यहि दिन देखि नै नेपाल देशको बिकास र नेपाली जनताको जिबन परिबर्तनको आधारशिला हुनेछ I

Bharat Shrestha 🇳🇵 的头像
Bharat Shrestha 🇳🇵1 年前

Aajkal comedy show eta pani chaina thalexa 😂😂, sala neta karyekarta sabai comedian niskiye

Devi Charan 的头像
Devi Charan1 年前

ल भाइ तिमिलाई एउटा प्रश्न: तिम्रो चतुरबहादुर कहिलेबाट त्यो कुर्सीमा छन? npl नै परेन,नेपाली क्रीकेटमा यत्तिको भव्यताका साथ कुनै eventभयो उन्को कार्यकालमा?किन भएन? रह्यो कुरा पार्टी भन्ने बितिक्कै नराम्रो भन्ने,अनि तिमिले घन्टा सन्टा,यी स्वतन्त्र,के भनेको?कि कांग्रेस मात्रै राम्रो?

Hari 的头像
Hari1 年前

सबै कांग्रेस ...देशै कांग्रेसले यस्तो अवस्था बनाएको कुरा त ठिकै गर्यो तिमीले!😂😋

सुजन 的头像
सुजन1 年前

🖕🤬

相关视频