正在加载视频...

视频加载失败

R.S.P. भनेको राष्ट्रीय स्टण्ट पार्टी भन्ने प्रमाण 👇😂😂

31,488 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

chill ! pill 的头像
chill ! pill1 年前

बिधार्थीहरुको प्रयोगात्मक शिक्षा अन्तर्गत बिधार्थिहरुले बनाएको रोप माननियलाई देखाएका हुन । त्यो माला बोकेर देखाए तेत्ति हो कुरो

Fractured Light 的头像
Fractured Light1 年前

📢 My Favorite Video Yet! 📢 "Their efforts were as futile as their understanding was limited." ✝️ Want to know the truth they couldn’t erase? ⬇️ 🙏 Please subscribe if this resonates with you. Let’s spread the word. Christ is KING! ✝️

राजा चौतारी 的头像
राजा चौतारी1 年前

एमाले जस्तो सुचना प्रबिधी युक्त पार्टीले गर्नु पर्थ्यो, रास्वपाले पछी पारेछ। एमालेको जमाना गयो 😆

Binod Acharya 的头像
Binod Acharya1 年前

Yeah !😂

किन्तु परन्तु 的头像
किन्तु परन्तु1 年前

यस्तै यस्तै बकमफुसे काम गर्यो, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

Binod Acharya 的头像
Binod Acharya1 年前

१५० केजीको माला को जवाफ होला 😂😂

थरी कान्छा 的头像
थरी कान्छा1 年前

अनि यो स्टन्ट चाहिँ rsp ले नै गरेको भन्ने के प्रमाण छ विनोद दाई? भ्रम नछरम न हौ।

Binod Acharya 的头像
Binod Acharya1 年前

के दुबै नेता को स्वागत एउटै बिल्डिङमा ? 🤪

Maharudra Prasad Pokharel 的头像
Maharudra Prasad Pokharel1 年前

हाम्रो देशमा अब राजनीति पक्का ब्यापार भयो - नेताहरू आकर्षक विज्ञापनको लागि तँछाड म छाड गर्न लागे - कुद्ने हुलिया जनताको कमी नभएसम्म विज्ञापनको यो प्रवृत्ति अझ फैलिने नै हो , सर !

Binod Acharya 的头像
Binod Acharya1 年前

यस्तो स्टण्टमा ज्यानमाल को नोक्सान नहोवोस भन्ने मात्र हो ।

相关视频