正在加载视频...

视频加载失败

69,276 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

पिर्थिवी बादुर 的头像
पिर्थिवी बादुर1 年前

एउटा कुरो नि टुकुचे दादा, यसमा छनोट चाहि कसरी हुन्छ? प्रत्येक पटक भर्दा नि हाम्रो नाउँ चाहि कहिल्यै आउदैन त? कसलाई गएर नमस्कार गर्नपर्ने हो??

Solar Heavy 的头像
Solar Heavy1 年前

space meets sound

Ozan 的头像
Ozan1 年前

I registered for this program last year. My mom got a call about four months ago for my training, but I missed it because I'm abroad. I'm so glad this is actually happening now, and isn't just for show.

void 的头像
void1 年前

राजनितीक प्रसिक्षण को स्टलहरु छैन र? तरुण दलले राख्न पर्ने हो, यस्सो खुक्री चलाउन, ढुंगा हान्न, हात हालाहाल गर्ने सिप पनि सिकाए असाध्यै राम्रो हुने थियो 🙏

Shekhar Sunar 的头像
Shekhar Sunar1 年前

Great initiative 🔥

सेटो वाघ 的头像
सेटो वाघ1 年前

झोला बनाउने मेसिन पाऊडै न र????

'एभरेष्ट' फूर्के बहादुर ® 的头像
'एभरेष्ट' फूर्के बहादुर ®1 年前

मेरो नाम आएन त मेर्दाई😌

Lovely 的头像
Lovely1 年前

🙏

अB 的头像
अB1 年前

❤️❤️❤️ love it 🤩

Pandey Bro पाण्डे ब्र‍ो 的头像
Pandey Bro पाण्डे ब्र‍ो1 年前

भष्ट्रचारीलाई गाड्नु परो के मेयर साव । अनि एक्लै एक्लै लडेर हुन्न नया जति मिल्नै पर्छ यिनिहरुलाई गाड्न । राजनीति बाट अब नभाग्नुस है मेयर साब✌️

Daadhiwala 🧔🏻‍♂️🇺🇸🇳🇵 的头像
Daadhiwala 🧔🏻‍♂️🇺🇸🇳🇵1 年前

Great initiative for the community. Huge respect to everyone that made it happen. 🫡

相关视频