正在加载视频...

视频加载失败

the bRAVOdELTA show episode 109 DURGA PRASAIN #AP1HD

27,083 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

The Dude- Prashant 的头像
The Dude- Prashant3 年前

Mentain your level Bhusan sir!

kamal pant 的头像
kamal pant3 年前

प्रसाई सरका दिन फिरे छ । भुषण सरसंग आमनेसामने गर्ने मौका पाएछन ।

Laxmi Krishna Amatya 的头像
Laxmi Krishna Amatya3 年前

Prem Acharya- self immolation. Not even a fire extinguisher with so many security cars passing at the time to save him??? How sad.

Bibek Bandhu 的头像
Bibek Bandhu3 年前

अरु मान्छे नभेटिएको हो ?

यात्री 的头像
यात्री3 年前

चाहिने भन्दा बढी भाउ नदिम न हउ यी तोर्पेहरूलाइ । कति ठाउँ पाएको हो यस्तो भँडुवा मानिसले ?

Rachana Sharma 的头像
Rachana Sharma3 年前

हाहा ! राजा आउ भनेर दुवैले एकसाथ कराउँदा ठुलाे सुनिन्छ है । 😀😀

Brabim Bikram Thapa 的头像
Brabim Bikram Thapa3 年前

आफु र आफ्नो कार्यक्रम सुहाउँदो मान्छे ल्याउनु भयो ताराजी। अब यहि मान्छेसँग मिलेर राजा ल्याउनुस।

Govvind 的头像
Govvind3 年前

सर पनि अचम्म नै गर्नु हुन्छ । TRP को लागि प्रसाईजी को शरण पर्नु भयो । तपाईंलाई त अलि फरक सोचेको थियौ है । नहेरी यो ईपिसोड को के कमेन्ट गर्नु तर यो कानले उहा महासयको अन्तर्वाता सुन्न चाहदैन । हजुरको TRP बढोस यही शुभकामना ।

Sanjay Kafle 的头像
Sanjay Kafle3 年前

हाहा भूषण दाहाल सर!अराजकता तिर लम्केर केहि हुँदैन !! प्रत्रकारिता का प्रश्न मिलेन ।

Random 的头像
Random3 年前

Bro 9 baje live stream hune program 12 baje kina..farak soch bichar maathi tapaiko censorship ta pakkai hoina holaa

相关视频