Loading video...

Video Failed to Load

Go Home

13,844 views • 1 year ago •via X (Twitter)

5 Comments

Nahakul Thapa's profile picture
Nahakul Thapa1 year ago

You gonna lose badly. Keep it in mind.

ई. बहुला काजी©'s profile picture
ई. बहुला काजी©1 year ago

झण्डा बोक्ने सबै भोटर हुन्नन, छिमेकी पालिका बाट आएका हुन्छन🤣आफ्नो एरियामा एमालेको झण्डा बोक्न लजाउछन🤣🤣जमानत जोगाउनु भएमा ठूलो कुरा हुनेछ।।

Nab Lamichhane's profile picture
Nab Lamichhane1 year ago

न पढेका छन्, न लेखेका छन्, के छन् त भन्दा,I am with KP Oli, पढ्नुपर्यो त पढ्नुपर्यो, त्यत्ति जानेका छन्। पढ्नु पर्यो त पढ्नुपर्यो, कुन चैं बहुदलीय जनबादको स्कुलमा पढ्नुभो? कुन चैं बहुदलीय जनवाद विश्वविधालयको सरुटिफिकेट छ, देखाउनुस 😂😂

Gulmeli Adhikari's profile picture
Gulmeli Adhikari1 year ago

३ हजार भन्दा बढी भोट आउदैन ।किर्तिपुर का जनता लाई थाहा छैन र यो पार्टी मारबाडी र मिन बाहादुर भाटभटेनी ले चलाएको छ भन्ने ??? एमाले त एक सकियो दुई सकियो तिन सकियो । होर्दै जाउ ८४ सम्म के हालत हुन्छ । माकुने को पार्टी जस्तै हुनेछ ।

कृष्ण पौडेल's profile picture
कृष्ण पौडेल1 year ago

एमालेकी भूतपूर्व मन्त्रीको बोली सुनेर केमा भोट हाल्ने हो आफै विचार गर्नुहोस्।

Related Videos

Today in Europe
0:21

Sensitive content

Today in Europe

William-of-Ockham

1,557,106 views • 1 year ago